दूधकोसी जलविद्युत् आयोजना, लगानी गर्न दातृ निकायलाई आग्रह | Nagarik News - Nepal Republic Media

बहुराष्ट्रिय बैंकहरुले प्रारम्भिक सहमति जनाउँदै लगानी ढाँचाको ठोस प्रस्ताव अर्थ मन्त्रालयमार्फत पेस गर्न आग्रह गरेका छन् । सरकारले ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी जुटाउन विकास साझेदारसँग छलफल सुरु गरेको छ ।

सम्बन्धित सामग्री

निजी क्षेत्रकै ठूलो सोलुखोला दूधकोसी जलविद्युत् आयोजना सञ्चालनमा

८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाबाट व्यावसायिक   उत्पादन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार काठमाडौंमा विशेष समारोहबीच आयोजना उद्घाटन गरेका छन् । प्रवद्र्धक कम्पनी साहस ऊर्जा लिमिटेडले गत...

सोलुखोलाको ८६ मेगावाट राष्ट्रिय प्रणालीमा

८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । साहस ऊर्जा कम्पनी लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षण उत्पादनका क्रममा थियो । ‘सबै उपकरण परीक्षण सफल भएपछि विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको छ,’ साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले भने ।

दूधकोसी जलविद्युत् आयोजना प्रभावित भन्छन्- ‘तत्काल मुआब्जा दिइयोस्’

६८ वर्षीया चिनामाया माझीलाई आफ्नै थातथलोमा जीवन बिताउने मन थियो । तर दूधकोसी जलविद्युत् आयोजना बन्ने भएपछि उनले पुस्तौदेखि बस्दै आएको गाउँ छाड्नुपर्ने बाध्यता आइपरेको छ ।

बन्ने भयाे दूधकोसी जलविद्युत् आयोजना: जग्गा अधिग्रहण शुरु

खोटाङ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको […]

दूधकोसी जलविद्युत् आयोजना  : जग्गा अधिग्रहण प्रक्रिया सुरु

राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत पर्ने दूधकोसी जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा व्यवस्था गर्न अधिग्रहण सुरु भएको छ । खोटाङको रावाबेसी–३ लामीडाँडा र ओखलढुंगाको चिशङ्खुगढी–६ भदौरेको सिमानामा पर्ने दूधकोसी नदीस्थित रभुँवाघाटबाट ६ सय ३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाका लागि ५ हजार ८ सय २६ कित्ता जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो ।

दूधकोसी जलविद्युत् आयोजना  : जग्गा अधिग्रहण प्रक्रिया सुरु

राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत पर्ने दूधकोसी जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा व्यवस्था गर्न अधिग्रहण सुरु भएको छ । खोटाङको रावाबेसी–३ लामीडाँडा र ओखलढुंगाको चिशङ्खुगढी–६ भदौरेको सिमानामा पर्ने दूधकोसी नदीस्थित रभुँवाघाटबाट ६ सय ३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाका लागि ५ हजार ८ सय २६ कित्ता जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो ।

दूधकोसी जलविद्युत् आयोजना : जग्गा अधिग्रहण प्रक्रिया शुरू

सरकारले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले रावावेशी र ऐँसेलुखर्क गाउँपालिकाका प्रभावित जग्गा अधिग्रहण गर्न रोक्का गर्ने सूचना बुधबार सार्वजनिक गरी प्रक्रिया अगाडि बढाएको हो । तीन जिल्लाको त्रिवेणी यो बृहत् जलाशययुक्त आयोजनाले तीन जिल्लालाई छुने छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको तीन हजार ८७६ हेक्टर जमिन प्रभावित हुने आकलनअनुसार खोटाङको दुई गाउँपालिकाबाट जग्गा अधिग्रहणको थालनी गरिएको हो । कार्यालयले खोटाङको रावाबेँस...