दूधकोसी जलविद्युत् आयोजना प्रभावित भन्छन्- ‘तत्काल मुआब्जा दिइयोस्’

६८ वर्षीया चिनामाया माझीलाई आफ्नै थातथलोमा जीवन बिताउने मन थियो । तर दूधकोसी जलविद्युत् आयोजना बन्ने भएपछि उनले पुस्तौदेखि बस्दै आएको गाउँ छाड्नुपर्ने बाध्यता आइपरेको छ ।