१२ पुस, गण्डकी । ‘महोत्सवको पनि महोत्सव’ भनिने लेखनाथ महोत्सव आठ दिनदेखि पोखरामा जारी छ । लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित उक्त महोत्सव १९औँ संस्करणसम्म आइपुगेको हो । सातौँ बागलुङ महोत्सव बुधबारदेखि सुरु भएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि सो महोत्सव आयोजना गरेको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को छेकोमा पोखरास्थित […]
पोखरा । पोखराको लामाचौरमा तीजको अवसरमा महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना भयो । नवआदर्श सामुदायिक विकास समाजको (नाकोड्स) को आयोजनामा भएको प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशको पनि सहभागिता रह्यो । सहभागितामात्रै होइन गण्डकी च्याम्पियन समेत बन्यो । गण्डकी च्याम्पियन बन्दै जितको श्रेय भने दर्शकलाई दिइएको छ । गण्डकीको खेल हेर्न विभिन्न ठाउँबाट दर्शकहरु पुगेका थिए […]
नवलपुरलाई १८ रनले पराजित गर्दै कास्कीले पोखरामा पहिलो पटक आयोजित गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। गण्डकी खेलकुद खेलकुद परिषदको आयोजनामा पहिलो पटक आयोजित प्रतियोगिताको शनिबार भएको फाईनलमा नवलपुरलाई पराजित गर्दै कास्की नगद १ ल...
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ। कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्णका साथ ४ रजत र १ काँस्य जित्यो।
दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काँस्य हात पारेको छ। अर्को विभागीय टिम सशस्त्र…
काठमाडौँ,१९ भदौ । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा ८५ पालिकामध्येबाट प्रथम भएको छ । शनिबार बागलुङमा सम्पन्न गण्डकी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा गण्डकी प्रदेशभरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरुको आधारमा ८५ पालिकामध्येबाट उक्त नगरपालिका प्रथम भएको घोषणा गरिएको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्रीराम तिवारीले जानकारी […]
काठमाडौं । दिलीप थापामगर बीमाकुमारी अनुरागीको गण्डकी दोहोरी साँझ राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ को विजेता बनेको छ । बिहीबार काठमाडौंको टुँडिखेलमा सम्पन्न महोत्सवमा ६७ वटा समूहलाई पछि सार्दै गण्डकीले प्रथम स्थान हासिल गरेको हो । यस्तै प्रतियोगितामा टेकराज भण्डारी र लक्ष्मी भण्डारीको जुनकिरी दोहोरी साँझ दोस्रो स्थान हासिल ग¥यो भने सरोज सिंखडा र सीता घिमिरेको रेसुंगा […]
लमजुङ, १५ चैत्र । चिल्ली खोलामा मोटरेवल पुल निर्माण गरिएको छ । राइनास नगरपालिका–१ र दूधपोेखरी गाउँपालिका–५ लाई जोड्न चिल्ली खोलामा पुल निर्माण गरिएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार गण्डकी प्रदेश सरकारको रु दुई करोड ५२ लाख १९ हजारमा पुल निर्माण सम्पन्न भएको हो । डेबस्यार गरवासी रुम्बा जेवि निर्माण […]
पोखरा, भदौ २४ । गण्डकी प्रदेश सरकारले कालीगण्डकी नदीको बहुउपयोगिता र सम्भाव्यताबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । भौगर्भिक, इन्जिनियरिङ, वातावरणीय पक्ष र सरोकारवाला निकायसँग छलफल गरी ३ महिनाभित्र प्रतिवेदन बुझाउने समय कार्यदललाई दिइएको […]