पोखरा, भदौ २४ । गण्डकी प्रदेश सरकारले कालीगण्डकी नदीको बहुउपयोगिता र सम्भाव्यताबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । भौगर्भिक, इन्जिनियरिङ, वातावरणीय पक्ष र सरोकारवाला निकायसँग छलफल गरी ३ महिनाभित्र प्रतिवेदन बुझाउने समय कार्यदललाई दिइएको […]