नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता खनाल भोलि स्वदेश फर्किने
नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य उपचारपछि सोमबार दिउँसो स्वदेश फर्किने भएका छन् । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार दिउँसो ३ः४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय...
इलाम । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले गठबन्धनबीच सिट बाँटफाँटमा कुनै समस्या नरहेको बताउनुभएको छ । बिहीबार इलामको सूर्योदय नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त र बालश्रममुक्त नगर घोषणा कार्यक्रममा उहाँले गठबन्धन टुटाउन षड्यन्त्र गर्नेहरुले समस्या देखाएको आरोप लगाउनुभयो । उहाँले अहिलेको निर्वाचनमा गठबन्धनले इमान्दारीता देखाउने पनि बताउनुभयो । गृह जिल्ला पुग्नु भएका खनालले इलाममा पनि […]
बुटवल – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटकका लागि प्रतिनिधिसभामा उम्मेदवार हुने बताएका छन्। उनले यसपालिकाे प्रतिनिधिसभा निर्वाचनमा इलामको क्षेत्र नम्बार १ मा गठबन्धनबाट चुनाव लड्ने बताएका हुन्। आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै खनालले गठबन्धनबाट आगामी मंसिरमा हुने चुनावमा एक पटक चुनाव लड्ने बताएका […]
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाँडै नै कार्यान्वयन हुनुपर्ने बताएका छन् । नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको निर्णयलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए । ‘आज सचिवालयको बैठक बसेको थियो […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाखभन्दा बढी मत रहेको दाबी गरे । तर त्यो मत गठबन्धनमा अपमान हुँदा प्राप्त गर्न नसकेको आरोप लगाए । नेकपा एसद्वारा जननिर्वाचित प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै उनले त्यत्रो मत हुँदाहुँदै पनि पार्टी धेरै ठाउँमा जित्न नसकेको बताए । त्यसको समीक्षा […]
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट नभएर दक्षिणपन्थी भएको आरोप लगाएका छन् । आइतबार दाङ्गको घोराहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले त्यस्तो आरोप लगाएका हुन् । ओलीले नेकपा एमालेलाई वैचारिक रुपमा विभाजित गर्दै दक्षिणपन्थीको बाटोमा अगाडि बढाएको आरोप लगाउँदै खनालले भने, ‘ओलीले एमालेलाई सुरुदेखि नै दक्षिणपन्थी अवरवादीसँग साँठगाँठ गरेर अघि बढ्न खोजेका थिए । त्यसैले
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेकपाका महासचिव विप्लवबीच भेट भएको छ । आज नेता खनालको निवास पुगेर नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूले भेट गरेका हुन् । भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । विप्लव समूहले आजै नेकपा एमालेका नेता डा. भीम रावलसँग पनि भेट गरेका थिए ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनप्रतिनिधिमूलक संस्था संसद् बन्धक बनाएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले धुन्धुकारी प्रवृत्ति देखाएको टिप्पणी गर्नुभएको छ । संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री खनालले एमाले धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त रहेको आरोप लगाउनुभयो । “संसद् जनता र राष्ट्रका आवाज तथा जनताका विभिन्न समस्याहरू उठाउने, जनताका ढुकढुकी प्रतिविम्बित गर्ने, […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता वरिष्ठ नेता झलनाथ खनालले एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गरेर नयाँ पार्टी खोल्न परेको बताएका छन् । शनिबारबाट सुरु भएको सो पार्टीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमालेको नेतृत्व दक्षिणपन्थी गुटले कब्जा गरेको, गुटवादी क्रियाकलाप सञ्चालन गरेको र पार्टीमा वैचारिक सैद्धान्तिक विचलन भएकाले आफूहरूले विद्रोह […]
The post अब जबज मार्गदर्शक सिद्धान्त बन्न सक्दैन: वरिष्ठ नेता खनाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन् । विहीबार साँझ नेता खनाललाई भेट्न प्रधानमन्त्री देउवा उनकाे निवास डल्लु पुगेका थिए । भेटमा देउवाले पूर्वप्रधानमन्त्री समेत रहेका खनालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए । देउवाले खनालको स्वास्थ्यमा निकै सुधार भएको रहेकाे बताए ।खनालले केही दिनअघि भारतमा मृगौला प्रत्यारोपण गरेका थिए ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल सोमबार (भोलि) अपराह्न भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्कने भएका छन् । मृगौलामा समस्या भएपछि स्वास्थ्य उपचारका लागि नेता खनाल गत असार २ गते भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्थामा सुधार आएसँगै नेता खनाल काठमाडौं फर्कन लागेको उनको निजी सचिवालयले जनाएको छ । कोरोना संक्रमण तथा मृगौलामा समस्या उत्पन्न भएपछि गत जेठ २१ गते उनी काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका थिए । भारतमा उपचारका