काठमाडौं, ८ वैशाख। विदेश उड्न ठिक्क परेका १२२ जना रोकिएका छन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उड्न अध्यागमनले रोकेको हो। कोरोना भाइरसको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले उनीहरुलाई विदेश जान रोक लगाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार काठमाडौं सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पीसीआर रिपोर्ट देखाएर […]