कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाउने यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

कोरोना  परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध  बिशेष अदालतमा मुद्दा दायर भएको छ।