भरतपुर अस्पतालको नाममा कोरोनाको नक्कली रिपोर्ट, अनुसन्धान अगाडि बढ्यो

अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गर्दै नक्कली पिसिआर रिपोर्टहरु बनाउने गरिएको भन्दै अस्पतालले जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाउँदै अनुसन्धान गर्न भनेको छ।