कोभिड–१९ को नक्कली रिपोर्ट बनाउने कर्मचारीमाथि छानबिन

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको नक्कली रिर्पोट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्र कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिपोर्ट बनाएको आरोपमा छानबिन सुरु गरेको हो । सर्वसाधारणले उजूरी दिएपछि मन्त्रालयले छानबिन प्रक्रिया थालेको हो ।मन्त्रालयले केन्द्रका सञ्चालक समिति विजय राई संयोजक र  मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास

सम्बन्धित सामग्री

कोरोना महामारीमा लुटको अवसर खोज्नेहरु

कोभिड–१९ महामारीको सुरक्षा तथा स्वास्थ्य संवेदनशील जस्तो विषयलाई ‘लुट’ को अवसर बनाउने गरेका छन् । नक्कली मास्क विक्रीदेखि पिसीआर परीक्षणको नक्कली रिपोर्ट बनाउने गिरोह नै सक्रिय छन् । नेपालमा स्वाब संकलनबिना परीक्षण नै नगरी संक्रमण नभएको प्रमाणपत्र दिने धन्दामा ठूलो गिरोह र चिकित्सकहरु नै संलग्न भएको पाइएको छ । विदेश जाने प्रक्रियामा रहेकाहरुलाई नक्कली पिसीआर …

कोरोनाको नक्कली रिपोर्ट बनाउने ल्याव कर्मचारीमाथि छानविन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको नक्कली रिर्पोेट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्र कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिपोर्ट बनाएको आरोपमा छानविन सुरु गरेको हो । सर्वसाधारणले उजूरी दिएपछि मन्त्रालयले छानविन प्रक्रिया थालेको हो । मन्त्रालयले केन्द्रका […]

कोभिड परीक्षण रिपोर्ट अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्रु विमानबाट ओरालिए

कोभिड–१९ सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण रिपोर्टलाई मान्यता नदिइँदा १२२ यात्री आज विमानबाट ओरालिएका छन् । सुरिया हेल्थ केयर प्रालि र मेरिट मल्टिकेयर मेडिकल सेन्टरले जारी गरेका पोलिमर्से चेन रियाक्सन (पिसिआर) रिपोर्ट नक्कली भएको आशङ्का उनीहरूलाई यात्रा अनुमति नदिइएको हो ।          सिनामङ्गस्थित सुरिया हेल्थ केयर र मेरिट मल्टिकेयर सेन्टरले स्वाब परीक्षण नै नगरी प्रतिव्यक्ति रु नौ हजारमा नक्कली रिपोर्ट जारी गरेको अभियोगमा मङ्गलबार दुवै संस्थाका आठजना कर्मचारी पक्राउ परेपछि सम्बन्धित विमान कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा अधिकारीले उनीहरूलाई विमानबाट झारेका हुन् ।

९ हजार बुझाए स्वाब नै नदिई पीसीआर नेगेटिभको रिपोर्ट

७ वैशाख, काठमाडौं । एउटा निजी ल्याबले ९ हजार रुपैयाँसम्म लिएर कोरोना भाइरस (कोभिड–१९) को पीसीआर टेष्ट नेगेटिभ रिपोर्ट दिने गरेको पाइएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले चलाएको ‘कोभर्ट अपरेशन’का क्रममा सूर्या हेल्थकेयरले विदेश जानेहरुलाई नक्कली रिपोर्ट दिने गरेको पाइएको हो । यसअघि नेपालमा पीसीआर नेगेटिभको रिपोर्ट देखाएर हङकङ पुगेकाहरुको पीसीआर पोजेटिभ आएपछि नेपाल […]

कोरोना बीमा भुक्तानीको विवादास्पद निर्णय सच्याउने संकेत

२१ भदौ, काठमाडौं । निजी प्रयोगशालामा नोवेल कोरोना भाइरस (कोभिड-१९) परीक्षण गराउनेलाई बीमा भुक्तानी नदिने निर्णयबाट बीमा समिति पछि हट्ने संकेत देखिएको छ । नक्कली रिपोर्ट ल्याएर बीमा दावी भुक्तानी हुने गरेको गुनासो आएको भन्दै बीमा …