सिंहदरबारभित्र कै क्यान्टिनमा म्याद गुज्रेका खाद्यवस्तु

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्र रहेको केन्द्रीय क्यान्टिनमा म्याद गुज्रेका खाद्यवस्तु फेला परेका छन् । वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले गरेको निरीक्षणमा केन्द्रीय क्यान्टिनमा खान योग्य नभएका अवधि सकिएका वस्तुहरू फेला परेका छन् । लेबल नै नभएका, मसला, दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी समेत फेला परेका छन् । निरीक्षण टोलीले […]

सम्बन्धित सामग्री

जुम्लाका अधिकांश पसलमा म्याद गुज्रेका खाद्यवस्तु भेटिए

जिल्ला प्रशासन जुम्लाको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा ८० प्रतिशत खाद्यान्नका पसलमा म्याद गुज्रेका खाद्यवस्तु भेटिएका हुन्।...

शुक्रबारे बजारमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती

तेह्रथुम । तेह्रथुमको छथर शुक्रबारे बजारमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश न्यौपानेको नेतृत्वमा गरिएको अनुगमनमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको हो । बजार अनुगमनको क्रममा ३३ हजार ४ सय ७० रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरी जलाइएको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ । बजार क्षेत्रमा रहेका होटेल, मासु […]

म्याद गुज्रिएका खाद्यवस्तु ‘रिलेभलिङ’ गरि बिक्री वितरण गर्ने पक्राउ

काठमाण्डौ – म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरि बिक्री वितरणमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको बालाजुमा अगत नेपाल भेन्चर प्राली नामको कम्पनीमा म्याद गुज्रेका खाद्यवस्तुमाथि रिलेभलिङ गर्ने कार्यमा संलग्न चन्द्रागिरी नगरपालिकाका ६ का ३१ वर्षीय सुवास खड्कालाई महानगरीय अपराध महाशाखाको टोलिले मंगलबार पक्राउ गरेको हो । खड्का कम्पनीमा सुपरभाइजरको काम गर्दै आएका थिए । प्रहरीका अनुसार कम्पनीका सञ्चालक मोरङका प्रभात देव भने फरार रहेका छन् । कम्पनीबाट डाइजेस्टिभ, क्रन्ची, कोकोनट, बटर कुकिज ल...

ग्रामीण बजारमा म्याद गुज्रेका खाद्यवस्तु

ग्रामीण बजारमा म्याद गुज्रेका अखाद्य र नक्कली वस्तुको बिक्री बढेको छ । अनुगमन नहुँदा यो क्रम रोकिएको छैन ।स्थानीय प्रशासनको बजार अनुगमन सहर केन्द्रित छ । स्थानीय तहले बजार अनुगमनलाई प्राथमिकतामा राखेको छैन । दुर्गमका उपभोक्ता महँगो मूल्य तिरेर म्याद गुज्रेको, अखाद्य, नक्कली वस्तुको उपभोग गर्न बाध्य छन् ।

अखाद्य वस्तु बेच्नेलाई जेल सजाय

म्याद गुज्रेका खाद्यवस्तु पुनः नयाँ मिति राखेर बजारमा पठाउने धन्दामा संलग्नमध्ये दुईजनालाई एक वर्ष कैद सजायसहित जनही तीन/तीन लाख रुपैयाँ जरिवाना तोकिएको छ। अखाद्य वस्तु बिक्री गरी गम्भीर अपराध गरेको भेटिएकाले उनीहरूलाई यस्तो सजाय तोकिएको हो।