म्याद गुज्रिएका खाद्यवस्तु ‘रिलेभलिङ’ गरि बिक्री वितरण गर्ने पक्राउ

काठमाण्डौ – म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरि बिक्री वितरणमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको बालाजुमा अगत नेपाल भेन्चर प्राली नामको कम्पनीमा म्याद गुज्रेका खाद्यवस्तुमाथि रिलेभलिङ गर्ने कार्यमा संलग्न चन्द्रागिरी नगरपालिकाका ६ का ३१ वर्षीय सुवास खड्कालाई महानगरीय अपराध महाशाखाको टोलिले मंगलबार पक्राउ गरेको हो । खड्का कम्पनीमा सुपरभाइजरको काम गर्दै आएका थिए । प्रहरीका अनुसार कम्पनीका सञ्चालक मोरङका प्रभात देव भने फरार रहेका छन् । कम्पनीबाट डाइजेस्टिभ, क्रन्ची, कोकोनट, बटर कुकिज ल...