४० लाख मूल्य बराबरको बंगुरको पाठापाठी अनुदानमा वितरण

धनकुटाको छथरजोपाटी गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका ४ वटा कृषि समुहका ५५ जना कृषक लाई ४० लाखमुल्य बराबरको बंगुरको पाठापाठी अनुदानमा वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकी करण परियोजना बंगुर पकेट कार्यक्रमअन्र्तगत २० लाख र लागत साझेदारीमाबंगुर पालनपकेत कार्यक्रमअन्र्तगत १९ लाख ८० हजार रकम बराबरको अनुदान वितरण गरिएको गाउँपालिका पशुपन्छी विकास शाखा राजकुमार राईले जानकारी […]