विद्यालयको रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको निर्माण समितिका अध्यक्ष कन्हैया साह कानुसमेत ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ११ लाख ९५ हजार रुपैयाँ हिनामिना गरेको पुष्टी भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियार मुद्दा दायर गरेका अन्यमा रामजानकी नेपाल […]

सम्बन्धित सामग्री

रकम हिनामिना आरोपमा नोबेल अस्पतालका ३ कर्मचारी पक्राउ

रकम हिनामिना गरेको आरोपमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।...

सहकारीको रकम हिनामिना मुद्दाको अन्तिम बहसमा सरकारी वकिल गायव !

नेपालगञ्ज – सहकारीको रकम हिनामिना मुद्दाको अन्तिम बहसमा सरकारी वकिल गायव भएका छन्। सहकारी वित्तिय संस्था लिमिटेड नेपालगञ्जको रकम हिनामिना मुद्दाको आइतबारको अन्तिम सुनुवाईमा सरकारी वकिल गायव भएका हुन्। पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाका अनुसार, चार वर्षदेखिको मुद्दाको पुस ३ गतेदेखि लगातार बहस भइरहेको थियो। आइतबार अन्तिम थियो। यही दिन सरकारी वकिल उपस्थित भएनन्। […]

सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा ४ जना पक्राउ

जनकपुरधाम – सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा सर्लाही प्रहरीले प्रबन्धकसहित चार जनालाई नियन्त्रणमा लिएको छ। सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित सहकारी संस्थाको रकम हिनामिना भएको भन्दै संस्थाका उपाध्यक्ष जयप्रकाश अग्रवाल तथा लेखा समितिका संयोजक शान्ताप्रसाद चौधरीसमेतले सहकारी ऐन २०७४ सम्बन्धी कसुरमा संस्थाका प्रबन्धक दीपकलाल अमात्य तथा अध्यक्ष ईश्वर भन्ने हरिशंकर […]

रकम हिनामिना प्रकरणमा छानबिन गर्दै राष्ट्र बैंकको टोली

रूपन्देहीको मर्चवारमा सञ्चालन गरिएको माछापुच्छ्रे बैंकको शाखारहित सेवा केन्द्रमार्फत सर्वसाधारणको ठूलो रकम हिनामिना गरिएपछि नेपाल राष्ट्र बैंकले छानबिन प्रक्रिया अगाडि बढाएको छ।...

सामुदायिक वनको रकम हिनामिना गर्ने पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले वनको रकम हिनामिना गरेको भन्दै पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले उपभोक्ता समितिका तत्कालीन अध्यक्ष, सचिव, कोषाध्यक्ष, आपूर्ति संयोजक र लेखा परीक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष […] The post सामुदायिक वनको रकम हिनामिना गर्ने पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोभिडको राहत रकम हिनामिना

पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयबाट मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कागजात नियन्त्रणमा लिएको छ। अनुदानको रकम हिनामिना गरेको विषयमा सम्बन्धित फाँटका कर्मचारीसँग सोधपुछ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए।कोभिड प्रभावित विपन्न परिवारका लागि राहत बाँड्न केन्द्र सरकारले रकम पठाएको थियो। त्यसबारे बुझ्न अख्तियारको क्षेत्रीय कार्यालयबाट मंगलबार प्रहरी नायव उपरीक्षक गणेश बरालको नेतृत्व टोली खटिएको हो। उक्त टोली अनुदान दुरुपयो

सहकारीको ५ करोड रकम हिनामिना गरेको आरोपमा २ जना कारागार चलान

दाङ । दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका लागि कारागार चलान भएका हुन् । आइतबार जिल्ला अदालत दाङले भण्डारी र ज्ञवालीसँग ५०/५० लाख धरौटी माग […]

गोरेटो बाटो निर्माणमा १५ लाख भन्दा बढि रकम हिनामिना गरेको भन्दै उजुरी दर्ता

सोलुखुम्बुमा गोरेटो बाटो निर्माणमा १५ लाखभन्दा बढि रकम हिनामिना गरेको भन्दै उपभोक्ता समितिकै अध्यक्ष, कोषाध्यक्ष र प्राविधिक विरुद्ध उजुरी परेको छ ।  खुम्बु पासाङल्हामु गाउँपालिका १ खरिखोलामा आर्थिक वर्ष २०७४/७५ मा...