सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा ४ जना पक्राउ

जनकपुरधाम – सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा सर्लाही प्रहरीले प्रबन्धकसहित चार जनालाई नियन्त्रणमा लिएको छ। सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित सहकारी संस्थाको रकम हिनामिना भएको भन्दै संस्थाका उपाध्यक्ष जयप्रकाश अग्रवाल तथा लेखा समितिका संयोजक शान्ताप्रसाद चौधरीसमेतले सहकारी ऐन २०७४ सम्बन्धी कसुरमा संस्थाका प्रबन्धक दीपकलाल अमात्य तथा अध्यक्ष ईश्वर भन्ने हरिशंकर […]

सम्बन्धित सामग्री

बैंकिङ कसूर मुद्दामा ४ जना पक्राउ

मोरङ, १६ पुस। विराटनगर महानगरपालिका-७ स्थित सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रकम हिनामिना भएको बैंकिङ कसूर मुद्दामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१ बस्ने ३६ वर्षीय अमित थापा मगर, ४८ वर्षीय देवी प्रसाद भण्डारी, २९ वर्षीय हिमाल भट्टराई र सोही महानगरपालिका-६ बस्ने ४७ वर्षीय नविन सुवेदी रहेका […]