सिंगो बस्तीसहित बाटोघाटो र विद्यालय भवन समेत पहिरोको जोखिममा परेपछि दैनिक जीवनयापनमा समस्या देखिएको छ। जिल्ली गाउँ बासीलाई पानी परेको रात त्रासमा बस्नु पर्ने बाध्यता छ।...
काठमाडौँ,७ भदौ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको भनिएको बन्दका कारण लाखौँ बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ । बन्दको त्रासका कारण काठमाडौँलगायतका स्थानका विद्यालय बन्द भएकामा सो अभियानले चिन्ता पनि व्यक्त गरेको छ । सो अभियानका अध्यक्ष राजेश शर्मा र महासचिव मीना […]
बैतडी : नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भईसक्दा समेत जिल्लाका विद्यालयहरूमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । जेठ १ गते नयाँ शैक्षिकसत्र सुरु भए पनि पनि पुस्तक नपाउँदा पठनपाठनमा समस्या भएको विद्यार्थीहरूको गुनासो छ।विद्यालय खुले पनि बैतडीमा पाठ्यपुस्तक अभावमा पठनपाठन सञ्चालन हुन नसकेको केदारनाथ आधारभूत विद्यालयका शिक्षक शंकरराम ओडले बताए। नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गरे पनि पाठ्यपुस्तक अभावमा पठनपाठन अघि बढाउन समस्या भएको उनले बताए। शिक्षा विकास तथा समन्
काठमाडौं : सरकारले नयाँ पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचेक्रयाइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ। जेठ १ गतेबाट नै शैक्षिक सत्र शुरु हुने भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थीहरू कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो। विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ।तर, अहिलेसम्म पनि छपाइ कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरूमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्योलता छाएको छ। स्थानीय न
धनुषाधामस्थित धनुषा जनता प्राविधिक तथा व्यावसायिक शिक्षा माध्यमिक विद्यालयलमा शिक्षक अभावमा विद्यार्थीको पढाइ प्रभावित भइरहेको छ । विद्यालयमा विद्यार्थीे सङ्ख्या अनुपातमा शिक्षक सङ्ख्या कम भएका कारण विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको हो ।
मनाङको नासों गाउँपालिका–१ तालगाउँमा रहेको भानु माविको भवन बाढीले बगाएपछि पढाइ प्रभावित भएको छ । विद्यालय मस्र्याङ्दीमा बगेसँगै विद्यार्थी, अभिभावक तथा शिक्षक अन्योलमा परेका छन् ।
तालगाउँमा रहेको भानु माविको भवन १ असारमा...
२० फागुन, डोटी । डोटीको केआई सिंह गाउँपालिका-४ मा रहेको झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिएको छ । कक्षा ६, ७ र ८ मा पढ्ने १२ जना छात्राहरुमा करिब एक महिनादेखि टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुनेलगायतका लक्षण देखिएपछि पढाइ प्रभावित भएको छ । ‘हामीले धेरै प्रयास गर्यौं, उनीहरुको स्वास्थ्य जाँच गरायौं, […]
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको एक विद्यालयमा विषय शिक्षक व्यवस्था नहुँदा पढाइ प्रभावित हुँदै आएको छ। सिदिङ्वा गाउँपालिका–४, साब्लाखुस्थित सरस्वती माध्यमिक विद्यालयमा गणित विषयको शिक्षक नहुँदा विगत दुई वर्षयता पढाइ प्रभावित हुँदै आएको हो।