रुकुम पूर्वको भूमे गाउँपालिका–३ को क्याङसी बगरमा बस दुर्घटना भएको छ। काठमाडौंबाट रुकुमकोटतर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ।
भूमे–२ को खावाङ बगर...
रोल्पामा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । मत्यु हुनेमा तीन पुरुष र एक महिला छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नं को बस त्रिवेणी गाउँपालिका–७ तिला रीचिमा दुर्घटना भएको हो । मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिकाका २२ वर्षीय …
जनकपुरधाम– वीरगञ्जबाट जनकपुरधाम आउँदै गरेको बस खोलामा पल्टिँदा मृत्यु भएकामध्ये दुई जनाको सनाखत भएको छ। आइतबार बिहान करिब साढे ११ बजे सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ स्थित पूर्व–पश्चिम लोकमार्गको फुलजोर पुलबाट ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर खस्दा चारजनाको मृत्यु भएको थियो। दुर्घटनामा ज्यान गुमाएका भारतको बेतिया बेलसन्धि कोडार पिपरा पञ्चायतका […]
जनकपुरधाम । सर्लाहीमा यात्रीवहाक बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । आइतबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोरमा बस पल्टिएको हो ।
बसमा सवार २५ जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार वीरगन्जबाट जनकपुरतर्फ आउँदै गरेको ना४ख ८५५५ नम्बरको बस फूलजोर खोलामा पल्टिएको हो ।
दुर्घटनामा मृत्यु...
पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको यात्रुबहाक बस दुर्घटनाहुँदा चारजनाको मृत्यु भएको छ। घटनामा ३२ जना घाइते भएको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले बताए।
सर्लाहीको फूलजोरस्थित पुलमा बिहान करिब ११ बजे...
रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
बिहीबार साँझ दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४, तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु हुनेमा...
फिदिम नगरपालिका– ४ सखरखण्डेमा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । बसचालकसहित ६५ जना घाइते भएका छन् । आइतबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को.१ख...
नवलपरासी : पूर्व पश्चिम राजमार्गको बर्दघाटको खुसार्नी खोला नजिकै भएको बस दुर्घटनामा चारजनाको मृत्यु र ४९ जना घाइते भएका छन्। घाइते ४२ जनाको चिसापानी अस्पताल र पाँचजनाको संजीवनी हेल्थ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। काठमाडौंबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बुधबार बिहान करिब ६ बजे दुर्घटना भएको हो। बस चालकले ब्रेक फेल भई दुर्घटना भएको प्रहरीलाई जानकारी गराएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले
नवलपरासी : पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गरिएका घाइतेलाई चिसापानी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले जानकारी दिए। काठमाण्डौबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटनामा परेको हो। उद्धार कार्य चलिरहेकाले बिस्तृत विवरण आउने बाँकी रहेको प्रहरी निरीक्षक वाग्लेले बताए।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका ७ विममा आइतवार साँझ बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । गाउँपालिका केन्द्र दरवाङ बजारबाट यात्रु लिएर विमतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको माइक्रोबस गलघण्टी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।