सर्लाहीमा पुलबाट बस खस्दा ४ जनाको मृत्यु ३२ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको यात्रुबहाक बस दुर्घटनाहुँदा चारजनाको मृत्यु भएको छ। घटनामा ३२ जना घाइते भएको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले बताए। सर्लाहीको फूलजोरस्थित पुलमा बिहान करिब ११ बजे...