दाङको घोराहीबाट छुटेको यात्रुबहाक बस रोल्पामा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटनामा पर्दा तीन...
नवलपरासी : पूर्व पश्चिम राजमार्गको बर्दघाटको खुसार्नी खोला नजिकै भएको बस दुर्घटनामा चारजनाको मृत्यु र ४९ जना घाइते भएका छन्। घाइते ४२ जनाको चिसापानी अस्पताल र पाँचजनाको संजीवनी हेल्थ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। काठमाडौंबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बुधबार बिहान करिब ६ बजे दुर्घटना भएको हो। बस चालकले ब्रेक फेल भई दुर्घटना भएको प्रहरीलाई जानकारी गराएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले
नवलपरासी : पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गरिएका घाइतेलाई चिसापानी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले जानकारी दिए। काठमाण्डौबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटनामा परेको हो। उद्धार कार्य चलिरहेकाले बिस्तृत विवरण आउने बाँकी रहेको प्रहरी निरीक्षक वाग्लेले बताए।
सल्यानमा भएको बस दुर्घटनामा परि चारजनाको मृत्यु भएको छ। दुईजना पुरुष र दुईजना महिलाको शव घटनास्थलमै फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी भरतबहादुर विकले सेतोपाटीलाई बताए। घटनास्थल त्रिवेणी गाउँपालिका वडा नं. ६ बैघार खोलाबाट वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मण डाँगीले एकजना महिलाको शव बसले च्यापेको अवस्थामा फेला परेपछि मृतकको संख्या चार…