म्याग्दीको विममा माइक्रो बस दुर्घटना, चारको मृत्यु

पश्चिम म्याग्दीको मालिका गाउँपालिका ७ विममा आइतवार साँझ बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । गाउँपालिका केन्द्र दरवाङ बजारबाट यात्रु लिएर विमतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको माइक्रोबस गलघण्टी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

धनकुटामा माइक्रो बस दुर्घटना, १९ जना घाइते

धनकुटा- धनकुटामा गएराति माइक्रो बस दुर्घटना भएको छ ।  काठमाडौँबाट संखुवासभातर्फ जाँदै गरेको बा ५ ख ७२४ नंकाे माइक्रो बस राति २:१५ बजेतिर धनकुटा नगरपालिका ९ मुलघाट-रुद्रवारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परी १९ जना घाइते भएका  छन् । उनीहरू सबैको उद्धार गरी ९ जनाला...

तनहुँको म्याग्देमा माइक्रो बस दुर्घटना, १६ जना घाइते

तनहुँ। तनहुँको म्याग्दे गाँउपालिका–३ धयरेमा आज माइक्रो बस दुर्घटना हुँदा चालक सहित १६ जना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ९९९९ नम्बरको माईक्रो बस आज बिहान साढे ९ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेमध्ये ८ जनालाई थप उपचारको लागी मणिपाल शिक्षण अस्पताल पोखरातर्फ पठाइएको छ । एक जनाको […]

भरतपुरमा माइक्रो दुर्घटना, १८ जना घाइते

भरतपुर – चितवनको भरतपुर महानगरपालिका-२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। सोमबार दिउँसो ४ बजे नारायणगढ-मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा३ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर तल खस्दा चालकसहित १८ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेजमा पठाइएको छ। घाइतेमध्ये एक […]

भरतपुरमा माइक्रो दुर्घटना, १८ जना घाइते

चितवनको भरतपुर महानगरपालिका-२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।सोमबार दिउँसो ४ बजे नारायणगढ-मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा३ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर तल खस्दा चालकसहित १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेहरूलाई उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेजमा पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम तथा सामान्य रहेको चितवन प्रहरीले जनाएको छ । उक्त माइक्रोमा अधिकांश  मुक्तिनाथ बिकास बैंक धादिङ

कर्णाली राजमार्गमा माइक्रो बस दुर्घटना‚ एकको मृत्यु

कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकखण्डअन्तर्गत कालीकोटको सिम्लागाडमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

नवलपरासीमा माइक्रो बस  दुर्घटना

नवलपरासीमा माइक्रो बस दुर्घटना भएको छ ।  त्रिवेणीबाट बर्दघाट आउँदै गरेको लु १ ख ३०८५ नम्बरको माइक्रो बस  दिउँसो गण्डक नगर अन्तर्गतको सडकमा  अनियन्त्रित भएर पल्टिएको  प्रहरीले जनाएको छ  ।लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दुर्घटनाबाट बसमा सवार केही यात्रु सामान्य घाइते भएको जनाएको छ । बसमा २१ जना यात्रु सवार रहेको  प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाइते याुत्रहरुको स्थानीय मेडिकलमा उपचार  भएको छ  ।

दार्चुलामा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौँ । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान साढे ९ बजे माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला […]

दैलेखमा माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १३ जना घाइते

सुर्खेत : दैलेखमा माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दैलेखको गुराँस गाउँपालिका-४ घोडाबास नजिकै माइक्रो बस दुर्घटना भएको हो। दुर्घटनामा परी १३ जना घाइते भएका छन्। सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस सडकदेखि करिब दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्रमुख

दैलेखमा माइक्रो बस दुर्घटना : तीनजनाको मृत्यु, सात घाइते

दैलेख : गुराँस गाउँपालिका–४ मुग्राहमा माइक्रो बस दुर्घटना भएको छ। दुर्घटनामा तीनजनाको मृत्यु र सातजना घाइते भएको छन्।  सुर्खेतदेखि दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस शुक्रबार बिहान करिब पौने १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिए।  ...

गाेरखामा माइक्रो बस दुर्घटना हुँदा एककाे मृत्यु

गोरखाको आबुखैरेनीमा माइक्रो बस दुर्घटना हुँदा एकको घटना स्थलमा नै मृत्यु भएको छ। भने १५ भन्दा बढी घाइते भएका छन्।