निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ एकतिहाइ महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ। आयोगले निर्वाचित हुने राजनीतिक दलहरूलाई निर्वाचन प्रणालीतर्फ उम्मेदवार मनोनयन गर्दा एकतिहाइ महि...