नेपाल कुवेतसँग पराजित, दर्शनले गरे सान्त्वना गोल

शुरुवातबाट नै दबाब झेलेर खेलेको नेपाली टोली घरेलु टोलीबिरुद्ध निरिह देखिएको थियो। घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गर्दा फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक/एक गोल गरे। नेपालका लागि दर्शन गुरुङले इन्जुरी समयमा सान्त्वना गोल फर्काएका थ...

सम्बन्धित सामग्री

एसिया रग्बीः नेपाल समूह चरणमै सीमित

काठमाडौँ – तेस्रो चरणको खेलमा भारतलाई १२–१० को स्कोरले पराजित गर्दै नेपालले सान्त्वना जित निकाले पनि एसिया रग्बी यु–१८ पुरुष सेभेन प्रतियोगितामा नेपाल समूह चरणमै सीमित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेस्रो चरणको खेलमा नेपालले भारतलाई हराउँदै नेपालमा आयोजना भएको प्रतियोगितामा पहिलो जित निकाले पनि अंकको आधारमा पछि पर्दै समूह चरणमा सीमित भएको हो। […]

जितबिहीन रहेको नेपाल सान्त्वना जितको खोजीमा

काठमाडौं । भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आइतबार चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल फु थोस्थित भियत त्रि स्टेडियममा दिउँसो २ः४५ बजेबाट खेल सुरू हुनेछ । ताइपेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो तथा सान्त्वना जितको खोजीमा हुनेछ । ताइपे पनि पहिलो जितको योजनामा रहेको छ । समूह […]

एसिया कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल

काठमाडौं- एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । सुरुआती दुबै खेलमा पराजित भएको नेपालले मंगलबार अन्तिम खेलमा इन्डोनेसियासँग खेल्न लागेको हो । कुवते सिटी स्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । इन्डोनेसियाविरुद्ध खेल्दै गर्दा नेपाल समूह ए मा पहिलो जितको खोजीमा […]

प्रो–क्लब च्याम्पियनसिप : एपीएफको सान्त्वना जित

शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो–क्लब च्याम्पियनसिपमा विभागीय टोली एपीएफले समूह चरणको अन्तिम खेलमा जित हात पारेको छ । मंगलबार भएको खेलमा एपीएफले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ७ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो ।सिद्धार्थनगरमा ट्यालेन्ट हन्टले दिएको १२६ रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभारमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एपीएफका लागि कप्तान प्रदिप ऐरीले ५४ रनको अविजित पारी खेले । यस्तै ओपनर दिपक बोहराले ४२ रन बनाउँदा  योगदान गरे ।बलिङतर्फ ट्यालेन्ट हन्टका मोहमद

सान्त्वना जितको खोजीमा नेपाली फुटसल टोली

काठमाडौं : एएफसी एसियन कप फुटसलको छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।कीर्गिस्तानको बिस्केकस्थित गाज्पोर्म स्पोर्टस् कम्प्लेक्समा नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ। दुई खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिसकेको नेपाल आज सान्त्वना जितको खोजीमा हुनेछ।तुलानात्मक रुपमा कमजोर भनिएका टोलीसँग पराजित भएको नेपाललाई अफगानिस्तान थप चुनौती बन्ने देखिन्छ। नेपाल आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ गोलले पराजित भएको थियो भने दोस्

यु-१८ महिला साफ : नेपाल सान्त्वना जितको खोजीमा

काठमाडौँ – यु-१८ महिला साफ च्याम्पियन्ससिपको अन्तिम खेलमा आज नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । भारतको जम्सेदपुरमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा सात बजेबाट सुरु हुनेछ । यसअघि भएको खेलमा बंगलादेशसँग ४-२ ले पराजित भएको नेपाल आज जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । नेपाल, बंगलादेश र भारत सहभागी प्रतियोगितामा तीन खेल खेल्दासम्म नेपाल अंकविहीन […]

कुवेतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ- एक खेल अगाडि यु-१९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा कुवेतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ । यूएईस्थित आईसीसी एकेडेमीको मैदानमा सुरु भएको खेलमा नेपाल पहिलो जितको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना जित निकाल्ने दाउमा छ। कुवेतसमेत प्रतियोगितामा जितविहीन छ । कुवेत पनि सान्त्वना जित निकाल्ने दाउमा […]

पुत्रवियोगमा परेका मेयरलाई सान्त्वना दिन आए नेता नेपाल

हेलिकोप्टरमार्फत बिहान साढे ११ बजे स्थानीय हवाई मैदानमा उत्रिएर अध्यक्ष नेपाल सोझै मेयर चौधरीको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटस्थित घर पुगेका थिए।...

उपमेयर कप छनोटमा भक्तपुरको सान्त्वना जित

९ कात्तिक, काठमाडौं । राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा भक्तपुर नगरपालिकाले सान्त्वना जित निकालेको छ । मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा भत्तपुरले स्याङ्जाको पुतलीबजार नगरपालिकामाथि ८–१ गोलको फराकिलो जित निकालेको हो । भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक गरिन् । यस्तै मनिषा बास्कोटा र सिम्रन […]

सान्त्वना जितको खोजीमा चितवन, काठमाडौंको लक्ष्य शीर्ष स्थान

काठमाडौं। प्लेअफ खेल्ने टिमको टुंगो लागिसकेको अवस्थामा चितवन एफसीले आज नेपाल सुपर लिगमा सान्त्वना जितका लागि काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ। दशरथ रंगशालामा ५ः३० बजे हुने खेलमा चितवन पहिलो जितको खोजीमा छ भने काठमाडौं शीर्ष स्थानको लक्ष्यमा हुनेछ। धनगढीसँग समान १० अंक भए पनि काठमाडौं गोलअन्तरले दोस्रो स्थानमा छ। एक खेल पनि जित्न नसकेको चितवन लिगको पुछारमा छ।