पुत्रवियोगमा परेका मेयरलाई सान्त्वना दिन आए नेता नेपाल

हेलिकोप्टरमार्फत बिहान साढे ११ बजे स्थानीय हवाई मैदानमा उत्रिएर अध्यक्ष नेपाल सोझै मेयर चौधरीको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटस्थित घर पुगेका थिए।...

सम्बन्धित सामग्री

धर्मको नाममा राजनीति गर्नेहरूको दिन सकियो : नेता बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर-२ (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले धर्मको नाममा राजनीति गर्नेहरूको दिन सकिएको बताएका छन् । मनहरी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले मनहरी, राक्कीराङ र कैलाशका चेपाङ, प्रजा र तामाङ समुदायका जनताको समृद्धिको दिन आएको बताए ।धर्म, राजतन्त्र र देश टुक्र्याउनेसँग मिलेर यो व्यवस्थाको अन्त्य गर्नेसँग ओलीले गठबन्धन गरेको भन्दै नेता बानियाँले शान्ति प्रक्रिया, संविधान र व्यवस्था बचाउन लोकतान्त्रिक बाम गठबन्धन

नेता गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी पुगे शुभेच्छुक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पार्टीका विभिन्न नेता कार्यकर्ताहरु मेडिसिटी अस्पताल पुगेका छन्।...

उम्मेदवारी दर्ता गरेको दिन प्रतिनिधिसभा स्वतः विघटन हुन्छः कांग्रेस नेता

काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका नेता एवं संसदीय दलको सचेतक मीन विश्वकर्माले निर्वाचनका लागि मनोनयन पत्र दाखिला गरेको दिन प्रतिनिधिसभा स्वतः विघटन हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले भने, “प्रतिनिधिसभाको कार्यकाल सपथग्रहण गरेको मिति वा निर्वाचन घोषणा गरेको दिन कुन […]

चुनावमुखि गठबन्धनले देशलाई उपलब्धी दिन सक्दैनः नेता पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले  निर्वाचनमुखी गठबन्धनलेमात्रै देशलाई उपलब्धी दिन नसक्ने बताएका छन्। राजनीतिशास्त्री समाजद्वारा काठमाडौंमा आयोजना गरेको ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलीय गठबन्धनको औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले...

मुलुकलाई निकास दिन गठबन्धन सरकार बनेको हो: नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताएका छन्। नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १० ले आज यहाँ आयोजना गरेको ‘पार्टीको संरचना र वर्तमान दायित्व तथा एमसीसी’ विषयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताएका हुन् । ‘केपी ओली […]

एमालेमा हरेक दिन पहिराे गइरहेकाे छ, याे थामिँदैन - नेता खनाल

काठमाण्डाै –  नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको बताउनुभएको छ । आज बिहीवार काठमाण्डाैमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताउनुभएको हो । एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरे पनि याे पार्टी अगाडि बढ्न नसक्ने उहाँले बताउनुभयो ।नेता खनालले एमाले लगातार तल झरिरहेको र विखण्डनतर्फ गइरहेको दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट आन्दोलनलाई सही&nb...

महाधिवेशनकाे कार्यतालिका एक दिन पनि परिवर्तन हुन सक्दैन : नेता सिटाैला

काठमाण्डाै – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताउनुभएको छ । नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।  आज बुधवार काठमाण्डाैकाे शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी नेतृत्वका लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई एकताबद्ध बनाएर, देशप्रति समर्पित भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई...

१४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने :- नेता, सिटौला

काठमाडौं। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताए। बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रुपमा एकतावद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनि कामना समेत गरेका छन्।

मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री गम्भीर भएर लाग्नुभएकाे छ : नेता लेखक

काठमाण्डाै – सत्तारुढ नेपाली कांग्रेसका नेता रमेश लेखकले मन्त्रिपरिषद् छिट्टै विस्तार हुने बताउनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता लेखकले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर भएर लागिपरेको दाबीसमेत गर्नुभयो । आज सोमवार काठमाण्डाैमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विभिन्न राजनीतिक दलहरूको वैधानिकताले गर्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको स्पष्ट पार्नुभयो । नेता लेखकले भन्नुभयो, ‘मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा यो सरकारमा संलग्न हुने...