बाराको विकासमा कुनै राजनीतिक घुसपैठ हुँदैन : पूर्वमन्त्री श्रेष्ठ

पूर्व श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले बारा क्षेत्र नं ४ को विकास निमार्णमा कुनै राजनीतिक घुसपैठ नहुने बताएका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र सडक तथा पार्क शिलान्यास कार्यक्रममा बोल्दै पूर्व श्रममन्त्री श्रेष्ठले बारा क्षेत्र नं ४ ले विकास निमार्णको काममा पछाडी फर्केर हेर्नु नपर्ने बताएका छन् । ‘खोलामा पुल हाल्ने देखि सयौं पुल, बाटाघाटा, स्कुल निमार्णमा धेरै काम गर्न बाँकी रहेको छ, त्यसको नेतृत्व किसान श्रेष्ठले लिन्छ, गठबन्धनका दलहरुले लिन्छन्’ श्रेष्ठले भ

सम्बन्धित सामग्री

प्रदेशको स्थायी राजधानीबारे फेरि विवाद सृजना गर्नु हुँदैन : पूर्वमन्त्री बराल

नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बरालले लुम्बिनी प्रदेशको स्थायी राजधानीबारे फेरि विवाद सृजना गर्न नहुने बताएका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेशको स्थायी राजधानी दाङ तोकिएको भएपनि बुटवल सार्न सकिने अभिव्यक्ति दिएपछि यसबारे राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ । एमालेकै महासचिव शंकर पोखरेलले भने राजधानी सार्न सम्भव नभएको तर्क गर्दै आएका छन् ।माओवादी केन्द्रका नेता बरालले रातोपाटीसँगको संवादमा भने– ‘एकपटक प्रदेश सभाले स्

निर्वाचनमा गठबन्धनका दलहरुबीच कुनै तित्तता हुँदैन : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका कन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आसन्न निर्वाचनमा गठबन्धनका दलहरुबीच कुनै तित्तता नरहेको दाबी गर्नुभएको छ । नेपाली कांग्रेस काठमाडौं–सिन्धुपाल्चोक सम्पर्क समितिले आइतबार काठमाडांैमा गरेको कार्यक्रममा पूर्वमन्त्री समेत रहनुभएका बस्नेतले यस्तो दाबी गर्नुभएको हो । उहाँले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले गठबन्धनमा अब कुनै तित्तता नरहेको र आसन्न चुनावमा मतदान पनि यही अनुसार हुने […]

यौन हिंसाका घटनामा उजुरीको हदम्याद हटाउनु हुँदैन : मीनबहादुर विश्वकर्मा

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा बलात्कार तथा यौन हिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले नक्कली मुद्दाको चाङ लाग्ने र वास्तविक पीडितले न्याय नपाई मानसिक सन्तुलन गुमाएर सडकमा आउने अवस्था आउने भन्दै त्यस्ता जघन्य अपराधका घटनाको उजुरीका लागि हदम्याद राख्ने कानुनी व्यवस्था हटाउन नमिल्ने बताएका हुन् । उनले वृद्ध, अशक्त, बालबालिकाको हकमा भने समयमै उनीहरुले उजुरी दिन नसक्ने

सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : प्रदेश सभापति बलायर

डडेल्धुरा : नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्।प्रेस युनियन डडेल्धुरा शाखाले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन नहुने बताएका हुन्। सिंहदरबारका लागि गठबन्धन भए पनि स्वच्छ रूपमा गठबन्धन हुन नसकेको उनको भनाइ छ।उनले केही प्रदेशमा गठबन्धन भएपनि सुदूरपश्चिममा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको बहुमत रहेकोले सरकारमा आफूहरू अटाउन नसकेको बताए।‘हामीहरू न सरकारमा छ

सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : बलायर

३० फागुन, डोटी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायरले स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन् । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नाराका साथ कांग्रेसले सुरु गरेको चुनावी अभियानअन्तरगत आइतबार डोटीको जोरायलमा आयोजित सभालाई सम्बोधन गर्दै बलायरले कम्युनिस्टहरूसँग चुनावी गठबन्धन नहुने दाबी गरे । वर्तमान संघीय सत्ता गठबन्धन संविधान […]

माओवादी अब विभाजन हुँदैन, हामी कमजोरबाट ठूलो भएको ईतिहास छ : खनाल (भिडिओसहित)

काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री चक्रपाणि खनालले एमसीसीकै कारण आफ्नो पार्टी नफुट्ने दाबी गरेका छन् । उनले जारी केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे उठेका मतबारे छलफल हुने सुनाए । तर, यही कारण भने पार्टी विभाजन नहुने उनको दाबी छ । उनले उनले एमसीसीलाई लिएर नेताहरुले राख्ने मतलाई पार्टीमा एकदम […]

व्याख्यात्मक टिप्पणीले एमसीसी परिमार्जन हुँदैन : डा.मिनेन्द्र रिजाल

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले एमसीसी सम्झौताका सम्बन्धमा संसदमा व्याख्यात्मक टिप्पणी गरिए पनि त्यसले सम्झौतालाई परिमार्जन, विकसित वा परिवर्तन गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै डा.रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलको आग्रहमा व्याख्यात्मक टिप्पणीका लागि सहमति जनाएको प्रस्ट पारे ।उनले एमसीसी सम्झौताका कारण नेपाल रणभूमि बन्न थाल्यो भनेजसरी छलफल भइरहेकोमा पनि आपत्ति जनाए । सत्तामै रहेका दलका केही नेताले

बनाउन नसक्ने कुरा भत्काउनु हुँदैन : डा. युवराज खतिवडा

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता डा. युवराज खतिवडाले परिवर्तन भन्दैमा आफूले बनाउन नसक्ने कुरा भत्काउन नहुने बताएका छन् । पार्टीको दशौं महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादतर्फ जाने भन्दैमा आफूले निर्माण गर्न नसक्ने संरचनालाई भत्काएर अलपत्र पार्न नहुने बताएका हुन् ।उनले दशौं महाधिवेशनबाट नेकपा एमाले जनतासँग जोडिएर जनताका सुख–दुःखमा साथ दिने मुख्य राजनीतिक शक्तिका रुपमा अझ क्रियाशील हुने बताए ।उनले पूँजीवादले सिर्जना गरेको जगबाट समाजवादतर्फ अघि बढेका कारण आफ्नो कार्