विनोद चौधरीको जित सुनिश्चित, गन्न बाँकी भन्दा मतान्तर बढी

नवलपरासी पश्चिम १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले जित सुनिश्चित गरेका छन् । मतगणना अन्तिम चरणमा पुगिरहँदा गन्न बाँकी भन्दा निकतटम प्रतिस्पर्धीसँगको मतान्तर बढी भएका कारण चौधरीको जित सुनिश्चित भएको हो ।

सम्बन्धित सामग्री

पाल्पा-२ मा ठाकुर गैरेको जित सुनिश्चित

पाल्पा : पाल्पा क्षेत्र नम्बर २ को मतगणाना जारी छ। नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे जित नजिक पुगेका छन्।गठबन्धनतर्फका नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका सोमप्रसाद पाण्डेले पछ्याइरहेका छन्।  यद्यपि मतपरिणामअनुसार मतान्तर निकै बढेको छ। कुल ४४ वडामध्ये ३ वटा वडाको मात्र मतगणना हुन बाँकी  छ।पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार  ठाकुरप्रसाद गैरेले २७ हजार २८८ प्राप्त गरेका छन्। गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २

प्रचण्डको जित सुनिश्चित

गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका माओवादी अध्यक्ष प्रचण्डको जित सुनिश्चित भएको छ । गणना गर्न बाँकी भन्दा बढी निकटत्तम प्रतिस्पर्धीसँगको मतान्तर भएसँगै प्रचण्डको जित सुनिश्चित भएको हो ।  यहाँ...

सप्तरीमा सीके राउतको जित सुनिश्चित

७ मंसिर, सप्तरी । सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको जित सुनिश्चित भएको छ । गन्न बाँकी मतभन्दा बढी उनको मतान्तर भएकाले उनको जित निश्चित भएको हो । सप्तरी क्षेत्र नं. १ मा जनमत पार्टीका राउत र एमालेको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा थिए । राउत यादवभन्दा दोब्बर बढी […]

काठमाडौं ६ मा स्वतन्त्र पार्टीका शिशिर खनालकाे जित सुनिश्चित

७ मंसिर, काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालकाे जित सुनिश्चित भएको छ । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले भन्दा उनले ४ हजार ९७७ बढी मत ल्याएका छन् । यो मतान्तर अब गन्न बाँकी (४ हजार २९१ मत) मतभन्दा बढी हो । पछिल्ल मतपरिणाम अनुसार खनालले १२ हजार ७६४ मत […]

कैलाली-३ मा नागरिक उनमुक्तिको जित सुनिश्चित

धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीको जीत सुनिश्चित भएको छ।गन्न बाँकी मत करिब पाँच हजार हुँदा अहिले नै प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो।उनीसँग नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी प्रतिस्पर्धा गरिरहेका छन्।

गगन थापाको जीत सुनिश्चित

काठमाडौं : काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाको जीत सुनिश्चित भएको छ ।गन्न बाँकी मत पाँच हजारभन्दा कम भएको र अहिले नै प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो ।उनीसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धा गरिरहेका छन्।

पूर्व स्वास्थ्यमन्त्री गगन थापाको जित सुनिश्चित : गन्न बाँकी भन्दा मतान्तर बढी

दुवैबीचको मतान्तर ५ हजार ९ सय ९१ पुगेको छ। गणना हुन बाँकी काठमाडौं महानगरपालिका ३० नम्बर वडाको हो। जहाँ जम्मा ४ हजार ८ सय ८१ मत खसेको छ। यो कांग्रेसको पकड रहेको वडा हो। स्थानीय निर्वाचनमा कांग्रेसले जितेको छ।

काठमाण्डाैकाे मेयरमा बालेन्द्र र उपमेयरमा सुनिताकाे जित सुनिश्चित

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह 'बालेन' र उपमेयरमा एमोलेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । मतगणना सकिनुअघि नै उहाँहरुको जीत सुनिश्चित भएको हो । बालेन र सुनिता दुवैकाे आ-आफ्ना निकटतम प्रतिस्पर्धीसँगकाे मतान्तर गणना गर्न बाँकी मतभन्दा धेरै भएकाले जित निश्चित भएकाे हाे । अहिलेसम्म महानगरको एक लाख ७१ हजार ८ सय २ मत गणना भइसकेकाे छ । १९ हजार तीन सय मत गन्न बाँकी हुँदा २० हजार भन्दा बढी मतकाे अग्रता बनाउनुभएकाे छ । सा...

मेयरमा बालेन र उपमेयरमा सुनिताको जित सुनिश्चित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ । ठूला दलका बलिया उम्मेदवारलाई पछि पार्दै साहले जित सुनिश्चित गरेका हुन् । अब गणना हुन बाँकी मत भन्दा साहको मतान्तर धेरै छ । बिहान ११ बजेको अपडेट अनुसार बालेनले ५७ हजार ४४७ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३५ […]

ललितपुरमा ३ हजार मत गन्न बाँकी : चिरिबाबुको जित सुनिश्चित

काठमाडौँ – ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जनको जित सुनिश्चित भएको छ । तीन हजार हाराहारी मत गन्न बाँकी रहँदा महर्जन प्रतिस्पर्धी हरिकृष्ण व्यान्जनकारभन्दा १६ हजार बढि मतले अगाडी छन् । गन्न बाँकी भन्दा बढी मतान्तर भएका कारण महर्जनको जित सुनिश्चित भएको हो । महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार नेपाली कांग्रेसका महर्जनले […]