पाल्पा : पाल्पा क्षेत्र नम्बर २ को मतगणाना जारी छ। नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे जित नजिक पुगेका छन्।गठबन्धनतर्फका नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका सोमप्रसाद पाण्डेले पछ्याइरहेका छन्। यद्यपि मतपरिणामअनुसार मतान्तर निकै बढेको छ। कुल ४४ वडामध्ये ३ वटा वडाको मात्र मतगणना हुन बाँकी छ।पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरेले २७ हजार २८८ प्राप्त गरेका छन्। गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २