बेरुजुबहादुरहरूको नामै सार्वजनिक गर्छु : टंकमणि शर्मा - Naya Patrika

सार्वजनिक संस्थानहरूको लेखापरीक्षणमा बदमासी हुने गरेका तथ्य बाहिरिरहेका हुन्छन् । लेखापरीक्षण प्रभावकारी नहुँदा सुशासन नै कमजोर भएको आवाज पनि उठिरहेकै छन् । अर्बौंको बेरुजु निकाल्नेहरूको नाम गुपचुप राख्ने गरिएको आरोप...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

टंकमणि शर्मा दंगाल

विभिन्न मुलुकमा सर्वोच्च लेखा परीक्षण संस्थाका भिन्नभिन्न प्रकारका संरचना छन् । महालेखा परीक्षक, नियन्त्रक तथा महालेखा परीक्षक, लेखा परीक्षण बोर्ड, लेखा परीक्षण आयोग, लेखा परीक्षण अदालत, लेखा तथा लेखा परीक्षण चेम्बर आदि । सबैको साझा पहिचान सर्वोच्च लेखा परीक्षण संस्थाको नामबाट चिनिन्छ ।

अवकाशमा जाँदै कार्यवाहक महालेखापरीक्षक कुँवर, छैन नयाँ नियुक्तिको सुरसार

काठमाडौं,१८ साउन । सार्वजनिक निकायहरुको अन्तिम लेखापरीक्षण गर्ने संवैधानिक निकायकोरुपमा रहेको महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन भएको दुई महिना भन्दा बढि समय भइसकेको छ । ११औं महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आफ्नो ६ वर्षे कार्य अवधी पुरा गरी गत जेठ ८ गतेबाट अवकास पाएपछि महालेखा कार्यालय कार्यवाहकको भरमा चलेको लामो समय भइसकेको छ । नेपालको संविधान अनुसार संवैधानिक […]

सुशासन कायम गराउँदै भ्रष्टाचार नियन्त्रणमा लागौँ : टंकमणि शर्मा

महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सबै निकाय जिम्मेवार हुनुपर्ने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालले बुधबार आयोजना गरेको ‘सुशासन प्रवर्द्धनमा नागरिकको भुमिका’ विषयक कार्यक्रममा बोल्दै...

देखापढी विजिनेश न्यूज

काठमाडौं। महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बेरुजु बढ्नुमा कर्मचारी जिम्मेवार रहेको बताएका छन्। प्रतिनिधि सभामा विचाराधिन अर्थतन्त्रसँग सम्बन्धित ११ वटा विधेयक अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ। रोकिएका कामदार इजरायल जान पाउने भएका छन्। चालु आर्थिक वर्षका लागि २०७ स्थानीय तहले बजेट ल्याउन सकेनन्। सिभिल बैंकका ग्राहकले विराट मेडिकल अस्पतालमा विशेष छुट पाउने भएका छन्।

एकै वर्ष बढ्यो सवा खर्ब बेरुजु

सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । बुधबार महालेखा परीक्षक टंकमणि शर्मा दङ्गालले प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो एक वर्षमै सरकारको बेरुजु १ खर्ब १५ अर्ब ५ करोड ५० लाख बढेको बताए ।महालेखापरीक्षक कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनका अनुसार संघीय सरकारी कार्यालयतर्फ ४९ अर्ब ४७ करोड ७ […]

अडिटर्स एसोसिएसनको अध्यक्षमा पौडेल, ८१ सदस्यीय केन्द्रीय नेतृत्व चयन

नेपाल अडिटर्स एसोसिएसन (अडान) को छैठौं राष्ट्रिय महाधिवेसनले केदार नाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।नेपाल अडिटर्स एसोसिएसनको छैटौं राष्ट्रिय महाधिवेशन काठमाडौंको एभरेष्ट होटलमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगाल, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष युद्धराज ओली अडानका संस्थापक अध्यक्ष कमल खरेल र अध्यक्ष […]

महालेखाको ५८ औं प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

महालेखा परीक्षक टंकमणि शर्मा दंगालले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।

बदमासी गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्छु : टंकमणि शर्मा - Naya Patrika

नयाँ पत्रिका बहस – टंकमणि शर्मा, महालेखापरीक्षक   नेपालमा बेरुजु बढ्ने क्रम अत्यधिक छ । महालेखाको ५४औँ प्रतिवेदनमा बेरुजु रकम ३ खर्ब ९६ करोड ३६ अर्ब रूपैयाँ पुगेको छ ।...पूरा पढ्नुहोस् »