अवकाशमा जाँदै कार्यवाहक महालेखापरीक्षक कुँवर, छैन नयाँ नियुक्तिको सुरसार

काठमाडौं,१८ साउन । सार्वजनिक निकायहरुको अन्तिम लेखापरीक्षण गर्ने संवैधानिक निकायकोरुपमा रहेको महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन भएको दुई महिना भन्दा बढि समय भइसकेको छ । ११औं महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आफ्नो ६ वर्षे कार्य अवधी पुरा गरी गत जेठ ८ गतेबाट अवकास पाएपछि महालेखा कार्यालय कार्यवाहकको भरमा चलेको लामो समय भइसकेको छ । नेपालको संविधान अनुसार संवैधानिक […]