एनसेल खरिद–विक्री प्रकरणमा गठित समितिले शेयर कसको नाममा छ भन्नेसमेत नछुट्याई प्रतिवेदन तयार गरेको कानुनविद् पण्डितको दाबी

काठमाडौं, १८ माघ । एनसेलको शेयर खरिदविक्री प्रकरणको छानविन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रतिवेदन बुझाइसकेको छ । उक्त समितिको संयोजक रहेका पूर्व महालेखापरीक्षक टंकमणि शर्मा, सदस्यहरु फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्लेले करिब दुई महिना लगाएर एनसेल खरिद–विक्री प्रकरणको छानविन र प्रतिवेदन तयार गरेका थिए । साथै, ट्रान्सपरेन्सी इन्टरनेश्नलले विश्वका १८० […]