एक करोडभन्दा बढी रकम लिएर सहकारी सञ्चालक फरार, बिचल्लीमा बचतकर्ता

जनकपुरधाम : महोत्तरीको बर्दिबासस्थित पिपुल्स बच तथा ऋण सहकारी संस्था दुई वर्षदेखि बन्द र सञ्चालक सम्पर्कविहीन भएका छन्। सहकारी बन्द र सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्तामा समस्यामा परेका छन्।‘भोलिको दुःखको साथी हुने आशमा बचत ग¥यौं भन्ने थियो, तर सहकारीको कार्यालय र सञ्चालक भेट्न छाडिएपछि अब छाँगाबाट खसेजस्तै भएको छ,’ बर्दिबासमा सानो ब्यापार गर्दै त्यसबाट भएको कमाइमा घरखर्च कटौती गरेर बचत गर्दै आएका रामकुमार श्रेष्ठले भने, ‘हामी ठगिएछौं,  दुई लाख रुपैयाँ बचत फिर्ता पाउन

सम्बन्धित सामग्री

सहकारी सञ्चालक खसी र मासुमा, बचतकर्ता पीडा र आँसुमा (फोटो/भिडयाेसहित)

काठमाडौँ -  काठमाडौँमा विभिन्न सहकारीबाट पीडित भएकाले प्रदर्शन गरेका छन् । विभिन्न सहकारीमा बचत गर्ने बचतकर्ताको रकम हिनामिना गरी संचालक भागेपछि पीडित बचत कर्ताहरुले प्रदर्शन गरेका छन् । उनीहरू टेकुबाट त्रिपुरेश्वर हुँदै भृकुटीमण्डपमा जम्मा भएका थिए । पीडितहरूले विभिन्न प्लेकार्डहरू  बोकेर प्रदर्शन गरेका हुन् ।

रकम हिनामिनाको आरोप लागेका सहकारी सञ्चालक छुटेपछि बचतकर्ता निराश

बचतकर्ताको ४ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका बुटवलको एक सहकारीका सञ्चालक १२ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलका अध्यक्ष राजु घर्ती १२ लाख धरौटी राखेर छुटेका हुन् ।

अध्यक्षको मृत्युपछि सहकारी बन्द, बचतकर्ता निराश

खोटाङ सदरमुकाम दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था डेढ वर्षदेखि बन्द रहेको छ । सहकारी सञ्चालक समितिका अध्यक्ष अनिलकुमार जोसीको निधनपछि २०७८ बैशाखबाट सहकारी बन्द भएको हो ।

जुम्लामा सञ्चालित ३ वटा सहकारीविरुद्ध उजुरी

जुम्ला : जुम्लामा सञ्चालित तीनवटा सहकारीविरुद्ध उजुरी परेको छ। सहकारीले बचत उठाउने नाममा आफूहरूलाई ठगेको भन्दै ११ जना बचतकर्ता महिलाले उजुरी दिएका हुन्। उनीहरूले सहकारी सञ्चालक र कर्मचारीबाटै ठगिएको बताएका छन्।जुम्लाको बसपार्कमा रहेको स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सोही ठाउँमा अवस्थित समाज रूपान्तरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ठाकुरज्यु सहकारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्।यी तीनवटै सहकारीमा आबद्ध ११ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुर