भारतका चिफ अफ डिफेन्स स्टाफ रावत दुर्घटनामा परेको हेलिकोप्टर कस्तो हो ?

भारतका चिफ अफ डिफेन्स स्टाफ विपीन रावतसहित १३ जनाको बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भयो । तमिलनाडूस्थित वेलिङ्टनतर्फ जाँदै गरेको उक्त हेलिकोप्टरमा अवतरण हुन १० मिनेटअघि दुर्घटनामा परेको थियो । विविध विशेषतायुक्त हेलिकोप्टरको दुर्घटना भएपछि भारतीय वायु सेनाले छानबिन समिति गठन गरेको छ ।

सम्बन्धित सामग्री

गोर्खा राइफल्समा भर्ती भएका अनिल चौहान भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ

काठमाडौं।भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबाट सन् २०२१ मा अवकास पाएका अनिल चौहान नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त भएका छन्। उनी सन् १९८१ मा भारतीय सेनाको११औं गोर्खा राइफल्समा भर्ती भएका थिए। भारतको पहिलो सीडीएस विपीन रावतको तामिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो। उनको स्थानमा भारतले चौहानलाई नियुक्त गरेको हो। रावतको नियुक्ती अघि भारतको सैनिक संरचनामा परिवर्तन गरिएको थियो।

हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ रावतकाे निधन

काठमाण्डाै – भारतका पहिलाे चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतकाे ६३ वर्षकाे उमेरमा निधन भएकाे छ । तमिलनाडुमा भएकाे हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाकाे निधन भएकाे हाे । भारतीय वायु सेनाले ट्वीट गर्दै यसकाे जानकारी दिएकाे हाे । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाकाे ज्यान गएकाे हाे । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुकाे कुन्नूरमा दुर्घटना भएकाे थियाे ।दुर्घटनामा घाइते भएका एक जनाकाे उपचार भइरहेकाे छ । हेलिकप्टर कोयम्बटोरमा रहेका...

हेलिकप्टर दुर्घटनामा भारतीय ‘चिफ अफ डिफेन्स स्टाफ’ को निधन

भारतका ‘चिफ अफ डिफेन्स स्टाफ’ जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । उनी सवार भारतीय वायु सेनाको एमआई १७ भी ५ हेलिकोप्टर आज दिउँसो भारतको तमिलनाडुको कुन्नरमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको हो । सुलुरस्थित सैन्य शिविरबाट वेलिङटनका लागि उडेको हेलिकप्टर दुर्घटना परेको थियो । भारतीय वायु सेनाको आधिकारीक ट्वीटर एकाउन्टबाट प्राप्त जानकारीअनुसार, रावतसँगै उनकी पत्नी मधुलिका रावत तथा अन्य ११ सैनिकको मृत्यु भएको छ । भारत सरकारले रावतलाई दुई वर्ष अघि चिफ अफ डिफेन्स स्टाफको जिम्मेवा...

हेलिकोप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को मृत्यु

काठमाडौँ । भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको भारतीय वायु सेनाले जानकारी दिएको छ । रावतसहित उनको पत्नी मधूलिका र थप ११ जनाको निधन भएको छ । सम्बन्धित समाचार : भारतीय सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना भारतको पहिलो […]

भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सवार हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

भारतको तलिमनाडुको कुन्नुरको जंगलमा बुधबार सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना भएको छ । घना जंगलमा भएको दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो । यसमा चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, उनकी पत्नी मधुलिका समेत सेनाका १४ अफिसर सवार थिए । हालसम्म ४ जनाको शव बरामद भएको छ । शव नराम्रोसँग जलेको अवस्थामा भेटिएको छ । तीन जना घाइतेलाई अस्पताल लगिएको डीडी न्युजलाई उद्धृत गर्दै बीबीसी हिन्दीले भनेको छ । रावतलाई भने गम्भीर हालतमा वेलिङटन सैन्य अस्पताल लगिएको बताइएको छ । उनको स्थितिबारे थप जानका

भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत सवार हेलिकप्टर तमिलनाडुमा दुर्घटना

भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत सवार सैन्य हेलिकप्टर तलिमनाडुमा दुर्घटना भएको छ। एमआइ सिरिज हेल्कप्टरमा रावलकी श्रीमती, उनको परिवारका केही सदस्य र सैन्य अधिकारी सहित १४ जना रहेको बताइएको छ। विमान बुधवार कन्नुर क्षेत्रमा दुर्घटना भएको हो। विमान दुर्घटनामा घाइतेहरुलाई अस्पताल लगिएको छ। जनरल रावतको अवस्था भने…

प्रधानसेनापति शर्मा र भारतीय चिफ अफ डिफेन्स स्टाफ रावतबीच भेट

काठमाडौँ– भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावतसँग भेट गरेका छन् । नयाँ दिल्लीमा भएको भेटमा नेपाल र भारतबीच रक्षा सहयोग मजबुत गर्ने उपायबारे छलफल भएको भारतीय सेनाले जनाएको छ । प्रधानसेनापति शर्मालाई बुधबारै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्ष दर्जा प्रदान गरेका थिए ।

प्रधानसेनापति शर्मा र भारतका चिफ अफ डिफेन्स स्टाफ रावतबीच भेटवार्ता

काठमाडौं, २४ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्मा र भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतबीच भेटवार्ता भएको छ । आज भएको भेटमा द्वीपक्षीय रक्षा सहयोग मजबुत बनाउनेबारे कुराकानी भएको भारतीय सेनाले जनाएको छ । भारतको चार दिवसीय भ्रमणमा रहेका प्रधानसेनापति शर्माले आजै भारतको मानार्थ सेनाध्यक्षको पदवी लिएका छन् । उनले भारतका स्थल सेनाध्यक्ष जनरल […]

प्रधानसेनापति शर्मा भारत भ्रमणमा

रक्षासचिव अजय कुमार,चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत,वायु सेनाध्यक्ष एयर चिफ मार्सल भिआर चौधरीलगायतसँग पनि भेट्ने कार्यक्रम छ।...