हेलिकप्टर दुर्घटनामा भारतीय ‘चिफ अफ डिफेन्स स्टाफ’ को निधन

भारतका ‘चिफ अफ डिफेन्स स्टाफ’ जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । उनी सवार भारतीय वायु सेनाको एमआई १७ भी ५ हेलिकोप्टर आज दिउँसो भारतको तमिलनाडुको कुन्नरमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको हो । सुलुरस्थित सैन्य शिविरबाट वेलिङटनका लागि उडेको हेलिकप्टर दुर्घटना परेको थियो । भारतीय वायु सेनाको आधिकारीक ट्वीटर एकाउन्टबाट प्राप्त जानकारीअनुसार, रावतसँगै उनकी पत्नी मधुलिका रावत तथा अन्य ११ सैनिकको मृत्यु भएको छ । भारत सरकारले रावतलाई दुई वर्ष अघि चिफ अफ डिफेन्स स्टाफको जिम्मेवा...

सम्बन्धित सामग्री

गोर्खा राइफल्समा भर्ती भएका अनिल चौहान भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ

काठमाडौं।भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबाट सन् २०२१ मा अवकास पाएका अनिल चौहान नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त भएका छन्। उनी सन् १९८१ मा भारतीय सेनाको११औं गोर्खा राइफल्समा भर्ती भएका थिए। भारतको पहिलो सीडीएस विपीन रावतको तामिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो। उनको स्थानमा भारतले चौहानलाई नियुक्त गरेको हो। रावतको नियुक्ती अघि भारतको सैनिक संरचनामा परिवर्तन गरिएको थियो।

भारत सरकारले अनिल चौहानलाई बनायो नयाँ सीडीएस

भारत सरकारले नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त गरेको छ। भारतको केन्द्र सरकारले बुधबार रिटायर्ड लेफ्टिनेन्ट जनरल अनिल चौहानलाई नयाँ सीडीएसमा नियुक्त गरेको हो। पूर्व सीडीएस जनरल विपिन रावतको गत वर्ष डिसेम्बरमा हवाई दुर्घटनामा निधन भएपछि नयाँ सीडीएस नियुक्तिका लागि भारत सरकारले छलफल गरिरहेको थियो। अन्ततः सरकारले चौहानलाई नयाँ सीडीएस नियुक्त गरेको हो। उनले […]

अवकासप्राप्त जनरल चौहान भारतको चिफ अफ डिफेन्स स्टाफ

भारत सरकारले अवकासप्राप्त लेफ्टिनेन्ट जनरल अनिल चौहानलाई 'चिफ अफ डिफेन्स स्टाफ' नियुक्त गरेको छ । जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त पद ९ महिनायता खाली थियो ।

हेलिकप्टर दुर्घटनामा निधन भएका भारतीय सेना प्रमुख रावतलाई पद्म विभुषण पदक

हेलिकप्टर दुर्घटनामा परी निधन भएका भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतलाई पद्म विभुषण पदक प्रदान गरिने भएको छ। भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा रावतलाई मरणोपरान्त उक्त पदक प्रदान गर्ने निर्णय गरेको हो। एमआइ सिरिजको हेल्कप्टर गत मंसिर २२ गते तलिमनाडुमा दुर्घटना हुँदा रावतको निधन भएको थियो। पद्म…

रावतको शुक्रवार अन्त्येष्टि गरिने

बुधबार हेलिकप्टर दुर्घटनामा परेर निधन भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) तथा पूर्व सेनाप्रमुख जनरल विपिन रावतको शुक्रबार अन्त्येष्टि गरिने भएको छ । भारतीय वायुसेनाले ट्वीट गरेर सो जानकारी दिएको हो । उनको शव आज बिहीबार दिल्ली ल्याइँदैछ । रावत चढेको भारतीय वायु सेनाको एमआई–१७भी५ हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो । हेलिकोप्टरमा १४ जना सवार थिए । दुर्घटनामा जलेर गम्भीर एक घाइतेको अस्पतालमा उपचार भइरह

हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ रावतकाे निधन

काठमाण्डाै – भारतका पहिलाे चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतकाे ६३ वर्षकाे उमेरमा निधन भएकाे छ । तमिलनाडुमा भएकाे हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाकाे निधन भएकाे हाे । भारतीय वायु सेनाले ट्वीट गर्दै यसकाे जानकारी दिएकाे हाे । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाकाे ज्यान गएकाे हाे । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुकाे कुन्नूरमा दुर्घटना भएकाे थियाे ।दुर्घटनामा घाइते भएका एक जनाकाे उपचार भइरहेकाे छ । हेलिकप्टर कोयम्बटोरमा रहेका...

भारतीय सेना प्रमुखसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । भारतीय सेनाका प्रमुख एवं पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बिपिन रावत र उनकी पत्नीसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ । बुधबार भारतको तमिलनाडुमा एक हेलिकप्टर दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । भारतीय वायु सेनाले ट्विटरमा यस’bout जानकारी दिएको छ । हेलिकप्टरमा सवार १४ जना मध्ये १३ जनाको दुर्घटनामा मृत्यु भएको […] The post भारतीय सेना प्रमुखसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भारतका चिफ अफ डिफेन्स स्टाफ रावत दुर्घटनामा परेको हेलिकोप्टर कस्तो हो ?

भारतका चिफ अफ डिफेन्स स्टाफ विपीन रावतसहित १३ जनाको बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भयो । तमिलनाडूस्थित वेलिङ्टनतर्फ जाँदै गरेको उक्त हेलिकोप्टरमा अवतरण हुन १० मिनेटअघि दुर्घटनामा परेको थियो । विविध विशेषतायुक्त हेलिकोप्टरको दुर्घटना भएपछि भारतीय वायु सेनाले छानबिन समिति गठन गरेको छ ।

हेलिकोप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को मृत्यु

काठमाडौँ । भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको भारतीय वायु सेनाले जानकारी दिएको छ । रावतसहित उनको पत्नी मधूलिका र थप ११ जनाको निधन भएको छ । सम्बन्धित समाचार : भारतीय सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना भारतको पहिलो […]