प्रधानसेनापति शर्मा र भारतका चिफ अफ डिफेन्स स्टाफ रावतबीच भेटवार्ता

काठमाडौं, २४ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्मा र भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतबीच भेटवार्ता भएको छ । आज भएको भेटमा द्वीपक्षीय रक्षा सहयोग मजबुत बनाउनेबारे कुराकानी भएको भारतीय सेनाले जनाएको छ । भारतको चार दिवसीय भ्रमणमा रहेका प्रधानसेनापति शर्माले आजै भारतको मानार्थ सेनाध्यक्षको पदवी लिएका छन् । उनले भारतका स्थल सेनाध्यक्ष जनरल […]

सम्बन्धित सामग्री

प्रधानसेनापति शर्मा र भारतीय रक्षामन्त्री राजनाथबीच भेट

काठमाडौँ– भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा उच्चस्तरीय भेटमा व्यस्थ भएका छन् । विहीबार प्रधानसेनापति शर्माले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् । यस्तै शर्माले भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालसँग पनि भेट गरेका छन् । बुधबार शर्माले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसँग भेट गरेका थिए । […]

प्रधानसेनापति शर्मा र भारतीय चिफ अफ डिफेन्स स्टाफ रावतबीच भेट

काठमाडौँ– भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावतसँग भेट गरेका छन् । नयाँ दिल्लीमा भएको भेटमा नेपाल र भारतबीच रक्षा सहयोग मजबुत गर्ने उपायबारे छलफल भएको भारतीय सेनाले जनाएको छ । प्रधानसेनापति शर्मालाई बुधबारै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्ष दर्जा प्रदान गरेका थिए ।

प्रधानसेनापति शर्मा भारत भ्रमणमा

रक्षासचिव अजय कुमार,चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत,वायु सेनाध्यक्ष एयर चिफ मार्सल भिआर चौधरीलगायतसँग पनि भेट्ने कार्यक्रम छ।...