अहिलेको बिश्वमा स्वास्थ्यको सबैभन्दा ठुलो महत्त्व रहेको छ । विगतमा आएको बैश्विक महामारी जुन यद्यपि विद्यमान छ, त्यसबाट पनि स्वास्थ्य जीवनको महत्त्वपूर्ण पक्ष हो भन्ने विषयलाई थप उजागर गरेको छ। विश्व स्वास्थ्य सङ्गठनले रोग र सङ्क्रमणबाट मात्र मुक्त हुनु स्वस्थ होइन सामाजिक मनोवैज्ञानिक तथा भौतिक हिसाबले तिनै पक्षबाट स्वस्थ भएकोलाई मात्र पूर्ण स्वास्थ्य भएको अवस्था […]