जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु

जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–४ भीरबाटीस्थित मध्यपहाडी लोकमार्गबाट जीप खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

जाजरकोटमा जीप दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौँ – जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। छेडागाड नगरपालिका–४ भीरपाटीस्थित मध्यपहाडी लोकमार्गबाट जीप खस्दा उनीहरूको मृत्यु भएको जाजरकोट प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको उद्धार गरिँदैछ। छेडागाडको जेवा भन्ने स्थानबाट लेवाका लागि जान लागेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको […]