निर्वाचनको परिणाम उल्टाउन खोजेको आरोपमा ट्रम्पविरुद्ध अर्को फौजदारी मुद्दा दर्ता

काठमाडौं : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा नतिजा उल्ट्याउन प्रयास गरेको भन्दै अनुसन्धान हुने भएको छ।ट्रम्पमाथि अमेरिकाविरुद्ध षड्यन्त्र गरेको, साक्षीलाई प्रभावित पारेको, नागरिकको अधिकारविरुद्ध षडयन्त्र गरेकोसहित चार वटा आरोप लगाइएको छ।अन्तर्राष्ट्रिय संचारमाध्यामका अनुसार संघीय अभियोजनकर्ताहरूले डिस्ट्रिक्ट कोर्ट इन वासिङ्टनमा ट्रम्पविरूद्ध अभियोग पत्र दर्ता गरेका छन्। अब ट्रम्प भोलि अदालतमा उपस्थित हुनुपर्नेछ।अभियोग पत्रमा सन् २०२० को चुना

सम्बन्धित सामग्री

फौजदारी मुद्दामा अदालतमा हाजिर भए ट्रम्प

काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प  अदालतमा हाजिर भएका छन्।ट्रम्प सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनको परिणाम आफ्नो पक्षमा उल्ट्याउन षडयन्त्र गरेको सम्बन्धी मुद्दामा राजधानी वासिङटन डीसीस्थिति अदालतमा हाजिर भएका हुन्। मुद्दाको प्रथम सुनुवाइका लागि उपस्थित भएका ट्रम्पले न्यायाधीश समक्ष उभिएर आफू निर्दोष भएको जिकिर गरेका छन्।चार महिनाको अवधिमा फौजदारी अभियोगको प्रतिवादीका रुपमा ट्रम्प अदालत समक्ष उपस्थित भएको यो तेस्रो पटक हो। यसअघि उनीविरुद्ध दुई अन्य फौजदारी मुद्दा दर्ता भइ

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित एक अदालतमा आपराधिक अभियोगमा मुद्दा दर्ता भएको छ।...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित एक अदालतमा आपराधिक अभियोगमा मुद्दा दर्ता भएको छ।...

फिफा अध्यक्षविरुद्ध फौजदारी मुद्दा

काठमाडौं :  विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जिआनी इन्फान्टिनोविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ।  स्वीट्जरल्याण्डका महान्यायाधिवक्ता माइकल लौबेरसँग भेटघाट गरेको आरोपमा इन्फान्टिनोविरुद्ध फौजदारी अभियोग लागेको हो। महान्यायाधिवक्तासँगको भेटमा कुनै अवैध कामबारे कानूनी परामर्श...