अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित एक अदालतमा आपराधिक अभियोगमा मुद्दा दर्ता भएको छ।...

सम्बन्धित सामग्री

फौजदारी मुद्दामा अदालतमा हाजिर भए ट्रम्प

काठमाडौं : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प  अदालतमा हाजिर भएका छन्।ट्रम्प सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनको परिणाम आफ्नो पक्षमा उल्ट्याउन षडयन्त्र गरेको सम्बन्धी मुद्दामा राजधानी वासिङटन डीसीस्थिति अदालतमा हाजिर भएका हुन्। मुद्दाको प्रथम सुनुवाइका लागि उपस्थित भएका ट्रम्पले न्यायाधीश समक्ष उभिएर आफू निर्दोष भएको जिकिर गरेका छन्।चार महिनाको अवधिमा फौजदारी अभियोगको प्रतिवादीका रुपमा ट्रम्प अदालत समक्ष उपस्थित भएको यो तेस्रो पटक हो। यसअघि उनीविरुद्ध दुई अन्य फौजदारी मुद्दा दर्ता भइ

निर्वाचनको परिणाम उल्टाउन खोजेको आरोपमा ट्रम्पविरुद्ध अर्को फौजदारी मुद्दा दर्ता

काठमाडौं : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा नतिजा उल्ट्याउन प्रयास गरेको भन्दै अनुसन्धान हुने भएको छ।ट्रम्पमाथि अमेरिकाविरुद्ध षड्यन्त्र गरेको, साक्षीलाई प्रभावित पारेको, नागरिकको अधिकारविरुद्ध षडयन्त्र गरेकोसहित चार वटा आरोप लगाइएको छ।अन्तर्राष्ट्रिय संचारमाध्यामका अनुसार संघीय अभियोजनकर्ताहरूले डिस्ट्रिक्ट कोर्ट इन वासिङ्टनमा ट्रम्पविरूद्ध अभियोग पत्र दर्ता गरेका छन्। अब ट्रम्प भोलि अदालतमा उपस्थित हुनुपर्नेछ।अभियोग पत्रमा सन् २०२० को चुना

पोर्न स्टारपछि अर्की मोडल पनि जोडिइन् ट्रम्पको मुद्दामा

काठमाडौं । पोर्न स्टार स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबावमा राखेको अभियोगमा फौजदारी मुद्दा खेपिरहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अर्की मोडलसँग पनि त्यस्तै गतिविधि गरेको अभियोग लागेको छ । ट्रम्पविरुद्ध मुद्दा अभियोजन गरेकाहरूले मोडल करेन डोगलसँग पनि ट्रम्पले उस्तै व्यवहार गरेको जिकिर पेश गरेका हुन् । करेन प्ले ब्वाइ म्यागेजिनका लागि मोडल थिइन् । ट्रम्पसँग आफ्नो […]

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित एक अदालतमा आपराधिक अभियोगमा मुद्दा दर्ता भएको छ।...

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अमेरिकाको क्यापिटल हिलमा भएको हिंसाको छानबिन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ। डेमोक्रेटिक पार्टीका सांसदको नेतृत्वमा रहेको समितिले ट्रम्पविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो। समितिले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक भिडियो क्लिपबाट चुनावमा हार स्वीकार नगर्न आग्रह गरेको दृष्य पनि सार्वजनिक गरेको छ। सन् २०२१ को जनवरीमा […]