फिफा अध्यक्षविरुद्ध फौजदारी मुद्दा

काठमाडौं :  विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जिआनी इन्फान्टिनोविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ।  स्वीट्जरल्याण्डका महान्यायाधिवक्ता माइकल लौबेरसँग भेटघाट गरेको आरोपमा इन्फान्टिनोविरुद्ध फौजदारी अभियोग लागेको हो। महान्यायाधिवक्तासँगको भेटमा कुनै अवैध कामबारे कानूनी परामर्श...