अदालतले दियो शर्लिनलाई नपक्रन आदेश

पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् ।

सम्बन्धित सामग्री

गोलञ्जोर गाउँसभा काण्डः उच्च अदालतले दियो अग्राधिकारको आदेश

सिन्धुली । गोलञ्जोर गाउँपालिकाको गाउँसभाका विषयमा भएको विवादलाई लिएर उच्च अदालत पाटनमा परेको निवेदनमा उच्च अदालतले अन्तरिम आदेश दिन मानेन । अदालतले उक्त मुद्दा संवेदनशिल भएको भन्दै निर्णय प्रक्रियाका लागि अग्राधिकार प्रदान गरेको छ । २४ जना गाउँसभा र कार्यपालिका सदस्यहरुले गोलञ्जोर गाउँपालिका अध्यक्ष शंकरराज बराल सहितलाई दिएको निवेदनमा उच्च अदालतले अन्तरिम आदेश दिन नमानेको […] The post गोलञ्जोर गाउँसभा काण्डः उच्च अदालतले दियो अग्राधिकारको आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समलिंगी विवाह दर्ता हुने बाटो खुल्यो, सर्वोच्च अदालतले दियो अन्तरिम आदेश

सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन अन्तरिम आदेश जारी गरेको हो । अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ समेत पेश गर्न भनेको […]

दिल्ली अदालतले ‘पठान’ को केही दृश्य फेरि परिवर्तन गर्न दियो आदेश

एजेन्सी । भारतीय अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ओटिटीमा रिलिज गर्न दिल्ली अदालतले सर्त राखेको छ ।  भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली अदालतले ‘पठान’ को केही दृश्य परिवर्तन गर्न आदेश दिएको छ । ओटिटी प्लेटफर्ममा दृश्य काट्नु भन्दा दृश्यपरिर्वतन गरि फिल्मको मजा लिन सकुन भन्दै फिल्मको दृश्य परिवर्तन गर्न आदेश दिएको […]

सन्दीपविरुद्धको मुद्दामा अदालतले दियो कागजात झिकाउने आदेश

काठमाडौं : अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ।काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन मंगलबार आदेश दिएको हो।काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको सन्दीपको पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए। उनले सन्दीपविरुद्धको मुद्दा

बालेन साहलाई अदालतले दियो यस्तो आदेश

काठमाडौं, १३ भाद्र । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध परेको अदालतको अवहेलनाबारे परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । आज न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले उनलाई उक्त आदेश दिएको हो । अवहेलनाबारे परेको रिटमा सजाय किन हुनुनपर्ने हो यसको कारणसहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ । अधिवक्ता […]

पल शाहलाई थुनामा राख्न पुर्वी नवलपरासी अदालतले पनि दियो आदेश

काठमाडौं, २४ चैत्र । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत पुर्वी नवलपरासीले पनि आदेश दिएको छ। शाहलाई न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनी केही दिनअघि जिल्ला अदालत तनहुँको आदेशमा शाह कारागार चलान भइसकेको छन् । […]

पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न नवलपुर अदालतले पनि दियो आदेश

काठमाडौँ– बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन नवलपुर जिल्ला अदालतले आदेश दिएको छ। शाहविरुद्ध बुधबार थुनछेक बहस भएको थियो। शाहविरुद्धको थुनछेक बहसका क्रममा शाहका पक्षबाट ९ जना वकिलले बहस गरेका थिए भने पीडित किशोरीको पक्षबाट तीन जना सरकारी वकिलले बहस गरेको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। शाहलाई […]

सलमानलाई अदालतले दियो हाजिर हुने आदेश

काठमाडौँ- बलिउड अभिनेता सलमान खानलाई अदालतले ५ अप्रिलमा पेश हुन् आदेश दिएको छ । सलमानविरुद्ध मुम्बईको अंधेरी कोर्टले ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिएको हो । अशोक श्यामलाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेका सलमानसँगै उनका बडिगार्डलाई अप्रिल महिनाको ५ तारिखमा अदालतले पेश हुन आदेश दिएको छ । घटना तीन वर्ष […]

कोभिडको पहिलो लहरमा दिएका आदेश तेस्रो लहरमा पनि कार्यान्वयन भएनन्

कोरोनाको तेस्रो लहर चलिरहँदा सर्वोच्च अदालतले मंगलबार सरकारलाई आदेश दियो, ‘स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने सिटामोल÷प्यारासिटामोललगायतका अन्य औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनू ।’ कोरोना महामारी नियन्त्रण गर्न सर्वाेच्चले सरकारलाई...

सुशान्त सिंह राजपूत मृत्यु प्रकरण : अदालतले दियो रिया चक्रवर्तीको पक्षमा आदेश

भारतको विशेष अदालतले अभिनेत्री रिया चक्रवर्तीको पक्षमा आदेश दिएको छ । अदालतले बुधवार चक्रवर्तीको बैंक अकाउन्ट डिफ्रीज गर्न आदेश दिएको हो, जुन रियाको पक्षमा रहेको छ । बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु पछि ड्रग्स प्रकरणमा एनसीबीले नायिका रिया चक्रवर्तीको बैंक अकाउन्ट फ्रीज गरेको थियो ।  भारतको विशेष अदालतले बुधवार उनको बैंक खाता डीफ्रीज गर्ने आदेश दिएको हो ।  अदालतले उनको म्याकबुक प्रो र आइफोन लगायतका ग्याजेट्स समेत फिर्ता दिन निर्देशन गरेको छ । एनसीबीले १६ सेप्टेम्बर २०२० मा चक्रवर्तीको ब...