कोरोनाको तेस्रो लहर चलिरहँदा सर्वोच्च अदालतले मंगलबार सरकारलाई आदेश दियो, ‘स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने सिटामोल÷प्यारासिटामोललगायतका अन्य औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनू ।’ कोरोना महामारी नियन्त्रण गर्न सर्वाेच्चले सरकारलाई...