पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न नवलपुर अदालतले पनि दियो आदेश

काठमाडौँ– बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन नवलपुर जिल्ला अदालतले आदेश दिएको छ। शाहविरुद्ध बुधबार थुनछेक बहस भएको थियो। शाहविरुद्धको थुनछेक बहसका क्रममा शाहका पक्षबाट ९ जना वकिलले बहस गरेका थिए भने पीडित किशोरीको पक्षबाट तीन जना सरकारी वकिलले बहस गरेको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। शाहलाई […]

सम्बन्धित सामग्री

एकै दिन बलात्कारका ३ थुनुवा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरीश्वर भण्डारीको इजलासले बलात्कारका तीन फरक-फरक मुद्दामा एकै प्रकृतिको आदेश दिए दिवाकर रिजाल प्रतिवादी भएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो, उच्चले त्यसलाई उल्ट्याउँदै तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो थुनामा राख्ने गरी १ साउन ०७९ मा काठमाडौँले गरेको फैसलामा […]

पल शाहलाई थुनामा राख्न पुर्वी नवलपरासी अदालतले पनि दियो आदेश

काठमाडौं, २४ चैत्र । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत पुर्वी नवलपरासीले पनि आदेश दिएको छ। शाहलाई न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनी केही दिनअघि जिल्ला अदालत तनहुँको आदेशमा शाह कारागार चलान भइसकेको छन् । […]

पल शाहविरुद्धको मुद्दामा अदालतले समातेका तीन आधार

काठमाडौं । बिहीबार तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो । एक १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेका शाहलाई अदालतले मुख्यगरी तीवटा आधारमा थुनामा पठाउन आदेश दिएको देखिन्छ ।  अदालतले मानेका तीन आधार अदालतकै शब्दमा : १. प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई जबरजस्ती करणी गरेको कुरामा पूर्णतः...