एमालेमा उम्मेदवारको मापदण्ड र सिफारिस गर्ने मिति तय

नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गतेभित्र उम्मेदवारको नाम पठाउन निर्देशन गरेको छ । सो पार्टीको आज बसेको स्थायी कमिटीको बैठकले यही असोज १६ र १७ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले गरेको निर्णणअनुरुप जिल्ला कमिटीमा नाम सिफारिस गर्न र १९ र २० मा जिल्ला कमिटीको…

सम्बन्धित सामग्री

उम्मेदवार छनोटका लागि कांग्रेसले बनायो मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो । विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने कांग्रेसको निर्णय छ […]

उम्मेदवार बन्न यी हुन् एमालेका ५ मापदण्ड

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन पाँचवटा मापदण्ड तोकेको छ । शनिबार सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेशसभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन दिँदै मापदण्ड तोकेको हो ।जसमा पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिबद्धता भएको, लोकप्रियता र विजयको सुनिश्चितता भएको, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान दिएको, सन्तुलन

यस्तो छ एकीकृत समाजवादीको उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड  (विज्ञप्तिसहित)

नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड तय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्डबारे निर्णय गरेर मातहतका निकायलाई सर्कुलर गरेको हो ।बैठकले गरेको निर्णयअनुसार प्रतिनिधि सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नुपर्नेछ । त्यस्तै जिल्ला कमिटीले क्षेत्रीय सम

एकीकृत समाजवादीले सबै पालिकामा उम्मेदवार सिफारिस गर्ने

काठमाडौं, २७ चैत्र । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनका लागि सबै पालिकामा उम्मेदवारहरु सिफारिस गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय सचिवालयको शनिबार र आइतबार बसेको बैठकले उम्मेदवार सिफारिस गरेपनि गठबन्धन गर्दा पार्टीले पाएको स्थानमा मात्र उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकले मापदण्ड तय गर्दै उम्मेदवार सिफारिस प्रक्रिया र समय तालिका पास […]

उम्मेदवार छनोट गर्न एमालेले बनायो ६ बुँदे मापदण्ड

काठमाडौं, चैत ११ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ६ बुँदे मापदण्ड तय गरेको छ । एमाले केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले उक्त मापदण्ड तय गरेको हो । बैठकले चैत मसान्तभित्र आ–आफ्नो कमिटीबाट कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न पनि मातहत कमिटीलाई […]

उम्मेदवार छान्न एमालेको मापदण्ड, चैतभित्रै टुंगो लगाउने

काठमाडौं : एमालेले आगामी निर्वाचनको उम्मेदवार चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न तल्ला कमिटीलाई निर्देशन दिएको छ। केन्द्रीय कमिटीको बैठकले ६ वटा मापदण्ड बनाएर चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। मापदण्डभित्र रहेर वडा कमिटीले पालिका, पालिकाले जिल्ला, जिल्लाले प्रदेश, प्रदेशले केन्द्र उम्मेदवारको सिफारिस गर्ने उनले बताए। उनले भने, ‘तल्ला कमिटीले उम्मेदवार सिफारिस गर्दा ३ जनाको नाम सिफारिस गर्नुपर्छ। त

एमाले बैठक : चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन

१० चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले मापदण्ड पास गर्दै एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्न भनेको हो । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको […]

स्थानीय तहको उम्मेदवार हुन एमालेमा ६ मापदण्ड

काठमाडौं । एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि प्रारम्भिक रुपमा ६ वटा मापदण्ड तय गरेको छ ।कार्की ब्यांक्वेट काठमाडौंमा जारी केन्द्रीय कमिटी दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका ’boutमा ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै एमालेमा छलफल सुरु भएको हो । जसअनुसार एमालेबाट स्थाीिय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको […] The post स्थानीय तहको उम्मेदवार हुन एमालेमा ६ मापदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय निर्वाचन : एमालेले बनायो उम्मेदवारको मापदण्ड

काठमाडौं : नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्ड बनाएको छ। सोमबार बसेको पोलिटब्युरो बैठकले स्थानीय तहकाे उम्मेदवार चयनकाे मापदण्ड बनाएकाे एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। उनले भने, ‘स्थानीय तहका उम्मेदवारहरूको सिफारिस गर्दा वडाध्यक्षहरु, वडा सदस्यहरुको सिफारिस वडा कमिटीहरुले गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछ। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सिफारिस गाउँपालिका कमिटीहरूको सुझावमा जिल्ला कमिटीले गर्छ। जिल्ल

एमाले बैठक : स्थानीय तहका उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित

काठमाडौँ। नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ । केन्द्रीय सचिवालयको मङ्गलवार साँझ बसेको बैठकले उम्मेदवार सिफारिसको मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले वडाध्यक्ष र सदस्यहरूको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको छ । […]