नेपाल बैंकले तीन अर्ब २० करोड रूपैयाँबराबरको रकम मुद्धति खातामा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रस्टमा रहेको उक्त रकम बरावरको रकम मुद्धति खातामा लगानी गर्ने जानकारी गराएको हो । बैंकले उक्त रकम तीन महिने अवधिको लागि लगानी गर्नेछ । वाणिज्य बैंकहरुलाई अधिकतम ५० करोड रूपैयाँमा नबढ्ने गरी आफूले निक्षेप लिन […]