रौतहटको चन्द्रपुर नगरपालिका प्रमुखमा कांग्रेसले मार्‍यो बाजी

रौतहटको चन्द्रपुर नगरपालिका प्रमुखमा कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार रामचन्द्र चौधरीले ९७८० मत र उपप्रमुखमा एमालेकी रामरती चौधरी ९९१६ मत ल्याएर विजयी भएकी हुन्।

सम्बन्धित सामग्री

तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै महतो

रौतहटको चन्द्रपुर नगरपालिका–५ थलाहीटोलका का राजेन्द्र महतोले लामो समयदेखि जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्। अर्काको एक बिघा १० कठ्ठा जग्गा भाडामा लिएका उनले तरकारी खेतीबाट राम्रो आम्दानी...

गैंडाटारको बालीमा पल्क्यो जंगली हात्ती

रौतहटको चन्द्रपुर नगरपालिका-३ गैंडाटारको बालीमा जंगली हात्ती पल्किएको छ।

धारिलो हतियार प्रयोग गरी रौतहटमा चौकीदारको हत्या

रौतहटको चन्द्रपुर नगरपालिका १० बकतौराका ४५ वर्षीय जलिल मिया नटलाई शनिबार राति नै धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ।...

सुकुम्बासी बस्तीका पाँच घर हात्तीले भत्कायो

जंगली हात्तीले रौतहटको चन्द्रपुर नगरपालिका-६ मा पर्ने लमाहाको सुकुम्बासी बस्तीका पाँच घर भत्काई दिएको छ । सोमबार बिहान २ बजेको समयमा पूर्वपश्चिम राजमार्गसंगै रहेको सो सुकुम्बासी बस्तीमा दुई वटा हात्तीले...

वाग्मतीमा वेपत्ता भएका दुई भारतीयको शव फेला

शनिबार वाग्मती नदीमा वेपत्ता भएका दुई भारतीय पर्यटकको शव फेला परेको छ। रौतहटको चन्द्रपुर नगरपालिका १, मा पर्ने पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका भारतीय युवक ३० वर्षीय मयङ्क अग्रवाल र सोही उमेरका गोलुकुमार शनिबार साँझदेखि बागमती नदीमा बेपत्ता हुनुहुन्थ्यो। भारतको सीतामढी कोट बजारका मयङ्क र गोलुकुमार दुवैको शव आइतबार दिउँसो २ बजेतिर रौतहटको चन्द्रपुर नगरपालिका …

सात किलो गाँजासहित रौतहटमा एक जना पक्राउ

रौतहट प्रहरीले सात किलो गाँजासहित रौतहटमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका ७ का पनिलाल दास रहेका छन्।...

रौतहटको दुई वडामा कांग्रेस र एक वडामा लोसपा विजयी

रौतहटको चन्द्रपुर नगरपालिका १ मा नेपाली काँग्रेसका बलराम राउतको सम्पूर्ण प्यानल नै विजयी भएको छ। चन्द्रपुरमा नेपाली काँग्रेसले मेयर तथा उपमेयरमा पनि अग्रता बनाएको छ।...

चन्द्रपुर नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका राउत विजयी

३१ वैशाख, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बलराम राउत विजयी भएका छन् । उनले २ हजार १० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका बिरु रखालले ११ सय ८२ मत प्राप्त गरेका थिए ।

ट्यक्टरबाट खस्दा चालकको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका–३, प्रणामी टोलमा गुडिरहेको ट्याक्टरबाट खस्दा चालकको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा युवा समाजसेवीको मृत्यु

सवारी दुर्घटनामा रौतहटमा एकजना युवा समाजसेवीको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका २ जुडिबेलाका युवक सोनालाल चौधरीको दुर्घटनामा मृत्यु भएको हो।...