सात किलो गाँजासहित रौतहटमा एक जना पक्राउ

रौतहट प्रहरीले सात किलो गाँजासहित रौतहटमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका ७ का पनिलाल दास रहेका छन्।...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।