काठमाडौं । शनिबार रुसले युक्रेनमा सैन्य हमला गरेर सुरु भएको युद्ध तीन वर्षमा पुगेको छ । यो तीन वर्षमा रुसलाई युरोप अमेरिका लगायतका पश्चिमा देशहरुले रुसबिरुद्ध कडा नाकाबन्दी गर्दा रुसले तीनको बजार गुमायो । युक्रेनको पनि रुसी भाषा बोल्ने बाहुल्य भएको डोनबास क्षेत्र गुमायो । युक्रेनले प्रत्याक्रमण गरेर गुमेको भूमि फिर्ता ल्याउने हल्ला गरेपनि फिर्ता […]