टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौँ । ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ । खेल मस्कटस्थित अ अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार दिउसो ३ः४५ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई […]

सम्बन्धित सामग्री

विश्वकपमा पुग्न सकेनौं, तर भविष्यका लागि राम्रो संकेत छ : सन्दीप

१३ फागुन, काठमाडौं । ओमानमा सम्पन्न टी–२० विश्वकप ग्लोबल क्वालिफायर खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ । समूह चरणमा सबै खेल जितेको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपाल विश्वकपमा छनोट हुन सकेन । तर टिममा देखिएको एकता नै यो टुरको उपलब्धी भएको कप्तान र प्रशिक्षकले बताएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा […]

नेपालको राम्रो क्षण आउन बाँकी छ : सन्दीप लामिछाने

९ फागुन, काठमाडौं । क्यानडालाई पराजित गर्दै आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को सेमिफाइनल पुगेपछि नेपालका कप्तान सन्दीप लामिछानेले नेपालको सबैभन्दा राम्रो क्षण आउन बाँकी रहेको बताएका छन् । ओमानमा भइरहेको क्वालिफायरको समूह ए मा नेपाल लगातार तीन खेल जितेर शत प्रतिशत नतिजासहित समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । सोमबार भएको खेलमा नेपालले […]

क्यानडाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

९ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले क्यानडाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर फिल्डिङ गरेको नेपालले पावर प्ले (६ ओभर)मा उत्कृष्ट सुरुवात गरेको छ । ६ ओभरको समाप्तीमा क्यानडाले ३९ रन जोडेको छ भने दुवै ओपनरसहित ४ विकेट गुमाएको छ । खेलको पहिलो ओभरमै कमलसिंह ऐरीले […]

फिलिपिन्सविरुद्ध विशाल जितमा नेपालले बनाएको कीर्तिमान

७ फागुन, काठमाडौं । टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ । लगातार दोस्रो जितपछि नेपाल सेमिफाइनल नजिक पुगेको छ । कमजोर देखिएको फिलिपिन्समाथिको विशाल जितमा नेपालले केही कीर्तिमानसमेत बनाएको छ । कुशल भुर्तेलद्वारा पारसको कीर्तिमान बराबर फिलिपिन्सविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले १०४ रनको अविजित शतकीय […]

आईपीएल अक्सन आज : सन्दीप लामिछानेमा नजर

२९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले सन्दीप लामिछानेको कप्तानीमा ओमानमा चार देशीय टी-२० सिरिज खेल्न व्यस्त छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुपमा नेपाल, ओमान, आयरल्याण्ड र यूएईले यो सिरिज खेलिरहेका छन् । सन्दीपले लामिछानेले सिनियर टिमको कप्तानी डेब्युमा शुक्रबार जितको स्वाद चाखे । आज नेपालले यूएईसँग अल अमरेत […]

चार देशीय टी-२० सिरिज : नेपालले आज ओमानसँग खेल्दै

२८ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए अघि हुन लागेको चार देशीय टी-२० सिरिज आजदेखि ओमानमा सुरु हुँदैछ । नेपालले घरेलु टोली ओमानसँग आज पहिलो खेल खेल्नेछ । खेल मस्कटस्थित अल अमिरात मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । नेपाल र ओमानसँगै आयरल्याण्ड र युएई समावेश चार देशीय सिरिजमा सबैले एकअर्कासँग एक–एक […]

नेपाली क्रिकेट टिम ओमान प्रस्थान

२५ माघ, काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ र त्यसअघि हुने चार देशिय टी-२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ । नेपाली टोली साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमान प्रस्थान गरेको क्यानले जनाएको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल दोस्रो पटक विश्वकप खेल्ने लक्ष्यसहित ओमान प्रस्थान गरेको […]

अनुभवी शरद : ‘जोस जाँगर मरेको छैन’

२५ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर खेल्न ओमान जाने नेपाली टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् शरद भेषावकर । राष्ट्रिय टिमका लागि डेढ दशकभन्दा बढी समय खेलिसकेका ३३ वर्षीय शरदले टी-२० राष्ट्रिय टिममा २०१९ पछि पुनरागमन गरेका छन् । शरदले नेपालको पहिलो टी-२० मान्यता प्राप्त खेल २०१४ को विश्वकपमा हङकङविरुद्ध खेलेका थिए । […]

टी-२० ग्लोबल क्वालिफायर : नेपालल पहिलो खेल ओमानसँग फेब्रुअरी १८ मा खेल्ने

१४ माघ, काठमाडौं। आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर समूह ए को पहिलो खेलमै नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले शुक्रबार टी-२० ग्लोबल क्वालिफायरको समूह ‘ए’को औपचारिक खेल तालिका सार्वजनिक गरेको छ । ग्लोबल क्वालिफायर ए मा सहभागि ८ टिमलाई पनि दुई समूहमा विभाजन गरिएको छ । ग्लोबल क्वालिफायरको […]

टी-२० विश्वकप ग्लोबल क्वालिफायर खेल्ने १६ टोलीको टुङ्गो

काठमाडौं । अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-२० विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्ने १६ वटै टोलीको टुङ्गो लागेको छ । रुवान्डामा भएको अफ्रिकन छनोटको विजेता बन्दै युगान्डा ग्लोबल क्वालिफायरमा पुग्ने अन्तिम टोली बनेको हो । यसअघि नै १६ टोलीको टुङ्गो लागिसकेको छ । जसमा एक साताअघि युएईमा सम्पन्न टी-२० विश्वकपको अन्तिम चारमा रहेका आयरल्याण्ड, […]