जसपाको प्रदेश सांसद यादवले लिइन् शपथ

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)बाट प्रदेशसभा सदस्य बनेकी सञ्जिला यादवले आज (बुधवार) पद तथा गोपनियताको शपथ लिएकी छन्।उनलाई मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा सदस्यको शपथग्रहण गराए। शपथग्रहणपछि उनलाई सभामुख मण्डल, सांसदहरु र जसपाका नेताहरुले बधाई तथा शुभकामना दिए।समानुपातिक तर्फबाट सांसद रहेकी विन्दु यादवको निधन भएपछि उनको ठाउँमा सिरहाको नरहाकी सञ्जिला यादवलाई जसपाले समानुपातिक सांसद बनाएको हो।

सम्बन्धित सामग्री

नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठको पत्रले रोकियो मन्त्रीको शपथ

नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मंगलबार दिउँसो मन्त्रीको शपथ लिने तयारीमा थिए । उनीहरूलाई अपराह्न ४ बजे शपथग्रहण कार्यक्रम रहेको जानकारी गराइएको थियो । तर, पार्टी अध्यक्ष...

मधेश प्रदेश सभाका सदस्यले लिए पद तथा गोपनीयताको शपथ

१५ पुस, जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराएका हुन् । मधेश प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ प्रदेश सांसद छन् । माओवादी केन्द्रका रजिहैदर […]

जसपाकी प्रदेश सांसदले लिम्बु भाषामा शपथ लिने

जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सांसद निर्मला लिम्बुले लिम्बु पहिचान झल्किने पोशाक र लिम्बु भाषामा शपथ लिने भएकी छिन् । यस अघि जसपाका प्रतिनिधि सभाका सांसदहरुले आ–आफ्नो जातिय पहिचान झल्किने पोशाक र भाषामा शपथ लिएका थिए । प्रतिनिधि सभामा १२ सांसद रहेका जसपाको प्रदेश १ मा एक जना मात्र सांसद रहेकी छिन् ।

कर्णाली प्रदेश सरकारमा आज माओवादीका दुई मन्त्रीको शपथ

सुर्खेत – कर्णाली प्रदेशमा माओ‌वादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई सांसदले आज मन्त्रीको शपथ लिँदै छन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदमा शपथ लिने भएका हुन् । शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री बनिसकेका हुनेछन् । माओवादीले सबै सांसदलाई भागबन्डा दिन आर्थिक मामिला […]

कर्णालीका सबै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको शपथ

कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिँदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन । सो शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् ।माओवादीले सबै सांसदलाई भागबण्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो । सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई

प्रदेश १ मा एमालेकी नयाँ सांसदले लिइन् शपथ

प्रदेश १ सभामा एमालेकी नयाँ नियुक्त सांसद हिमादेवी बस्नेतले शपथ लिएकी छन्। सरकारी कागज कीर्ते मुद्दामा दोषी ठहर भएकी एक नम्बर प्रदेश सांसद गुलेफुन मियाँले राजीनामा दिएपछि एमालेको सिफारिसमा निर्वाचन...

प्रदेश २ सरकारमा नेकपा (एस) सहभागी

पार्टीका संसदीय दलका नेता शत्रुधन महतो र प्रदेश सांसद प्रमोद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।...

दुई मन्त्रालयसहित प्रदेश २ सरकारमा नेकपा (एस) सहभागी

सो पार्टीका संसदीय दलका नेता सत्रुधन महतो र प्रदेश सांसद प्रमोद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन्।...

प्रदेश २ मा माओवादी केन्द्रका दुई मन्त्रीले लिए शपथ

प्रदेश २ मा माओवादी केन्द्रका दुई मन्त्रीले शपथ लिएका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साह र प्रदेश सांसद रुबी कर्णले शनिबार शपथ लिएका हुन् । साह आन्तरिक...