जसपाकी प्रदेश सांसदले लिम्बु भाषामा शपथ लिने

जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सांसद निर्मला लिम्बुले लिम्बु पहिचान झल्किने पोशाक र लिम्बु भाषामा शपथ लिने भएकी छिन् । यस अघि जसपाका प्रतिनिधि सभाका सांसदहरुले आ–आफ्नो जातिय पहिचान झल्किने पोशाक र भाषामा शपथ लिएका थिए । प्रतिनिधि सभामा १२ सांसद रहेका जसपाको प्रदेश १ मा एक जना मात्र सांसद रहेकी छिन् ।  

सम्बन्धित सामग्री

कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा लिम्बू नियुक्त

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री लिम्बुले शुक्रबारै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री थापाले यही साउन १७ गते तीन जना मन्त्री नियुक्त गर्नुभएको थियो …

प्रदेश १ मा मुख्यमन्त्री र ३ मन्त्रीले लिए शपथ

२५ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङसँग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । कार्कीले ३ जनालाई मन्त्री पनि नियुक्त गरेका छन् । एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन्  । विना […]

प्रदेश १ का सभा सदस्यको शपथ आज, पाँच जनाले लिम्बु भाषामा लिने

विराटनगर- आज प्रदेश १ को प्रदेशसभाका ९३ सांसदले पद तथा गोपनियताको शपथ लिँदैछन् । जसमध्ये पाँच जनाले लिम्बुभाषामा शपथ लिने भएका हुन् । प्रदेश सभा सचिवालयका अनुसार ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले प्रदेश प्रमुखबाट शपथ लिने र त्यसपछि मण्डलले बाँकी ९२ सांसदलाई शपथ गराउने कार्यक्रमको तयारी पुरा भएको प्रदेशसभाका सचिव गोपाल प्रस...

प्रदेश १ मा मन्त्रालयको सङ्ख्या ७ बाट बढाएर १३ पुर्‍याइयाे, ८ मन्त्रीले शपथ लिए

काठमाण्डाै – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । आज आइतवार नियुक्त भएका आठ मन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष सपथ ग्रहण गरेका छन् ।  प्रदेश १ मा मन्त्रालयको सङ्ख्या सातबाट बढाएर १३ पुर्‍याइएकाे छ भने एक राज्यमन्त्रीसहित प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।  आज नियुक्त भएका मन्त्रीहरूमा रामकुमार राई– खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, झलकबहादुर मगर– कृषि मन्त्री, राजन राई– सामाजिक विकास मन्त्री र खिनु लङ्वा लिम्बु पर्यटन तथा संस्कृत...