काठमाडौं, माघ १७ । प्रतिनिधिसभाको बैठकको प्रारम्भ र स्थगन गर्न पाउने अधिकार उपसभामुखलाई पनि हुने व्यवस्था राखेर नियमावली संशोधन गर्न सहमति जुटेको छ। प्रतिनिधिसभाको नियमावली २०७५ लाई संशोधन गर्नका लागि गठन भएको नियमावली मस्यौदा समितिको बैठकमा उपसभामुखलाई पनि बैठकको प्रारम्भ र स्थगन गर्न सक्ने व्यवस्था राखिएको छ। संविधानको धारा ९१ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको […]