कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन

काठमाडौं। आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। कांग्रेसले विज्ञप्ति जारी गर्दै बैठक स्थगन भएको बताएको हो। बैठक तयारीका क्रममा गरिएको पीसीआर परीक्षणमा केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयकै कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि बैठक स्थगन गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ। कोरोनाको तीव्र संक्रमण बढिरहेको बेला ठूलो संख्यामा उपस्थित भई बैठक गर्नु अनुपयुक्त हुने कांग्रेसको ठहर छ।

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक स्थगित

काठमाण्डाै – बुधवार (आज) का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । बैठक तयारीका क्रममा गरिएको पीसीआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवम् केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकाल्नुभएकाे प्रेस विज्ञप्तिमा जानकारी दिइएकाे छ ।      कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेका बेला ठूलो सङ्ख्यामा उपस्थित भइ बैठक गर्नु अनुपयुक्त भएकाले पार्टी सभापति शेरब...

कांग्रेसका केन्द्रीय सदस्य र कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि बैठक स्थगित

बुधबार लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केही कार्यसमिति सदस्य र कर्मचारीसमेतमा कोरोना पोजिटिभ देखिएपछि बैठक स्थगन गरिएको हो ।

कोरानाले विथोल्यो कांग्रेस केन्द्रिय समितिको वैठक

केन्द्रीय सदस्य र कर्मचारीसमेतमा कोरोना पोजिटिभ देखिएपछि बुधबार लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोरोना संक्रमणका कारण वैठक स्थगित भएको पुष्टि ...

केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण पुष्टिपछि कांग्रेस केन्द्रीय समिति स्थगित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित गरिएको छ। आजको लागि डाकिएको बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएपछि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। 'आज बैशाख १५ का लागि निर्धारित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ,' पौडेलले जारी गरेको सूचनामा भनिएको…